झापाको कमलमा यसरी भयो सवारी दुर्घटना
झापा । झापाको कमल गाउँपालिका ४ ज्योति चोकमा सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा सिटी सवारी चालक गम्भीर घाइते भएका छन् भने अरु सवारी साधनमा सवार केही सामान्य घाइते भएका छन् ।
घटनाको पूरा विवरण प्राप्त हुन बांकी छ ।