लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, पुस २७ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT शाखा बाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा मिति २०८१।०२।१७ गतेको फैसला आदेशले १० महिना २० दिन कैद तोकिई फरार रहेका इटहरी-४ का ४१ बर्षीय उत्तम कुमार तामाङ, मिति २०८०।०८।०७ गतेको फैसला आदेशले ७ महिना कैद र ३ हजार जरिबाना तोकिई फरार रहेका इटहरी-७ का ४७ बर्षीय दिपक विक्रम साह र मिति २०८०।०९।१९ गतेको फैसला आदेशले १ महिना १३ दिन कैद तोकिई फरार रहेका सुन्दरहरैचा नगरपालिका-१० का २७ बर्षीय सुमन कोइरालालाई लुकीछिपी बसेको स्थानबाट पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।