प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभामा सम्बोधन गरिरहेका छन् ।
निर्धारित समय भन्दा ढिलो गरी जनकपुर पुगेका प्रधानमन्त्री ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।