संखुवासभा समाज कतारले कतारमा भित्रायो लोपोन्मुख पञ्चेबाजा

सन्तोष सुवेदी,धनकुटा । संखुवासभा समाज कतारले लोपोन्मुख नेपाली लोकबाजालाई नेपालबाट कतारमा भित्राएको छ । कतारमा हुने शुभकार्य तथा अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको प्रयोजनका लागि दक्ष कलाकार सहित नौ मति बञ्चेबाजा भित्राइएको हो ।

कतार समाजले नेपाली मैलिकता झल्काउने नौ मति पञ्चेबाजा नेपालबाट कतारमा मगाएर संरक्ष र प्रवद्धर्ननमा लागेको छ । नेपाली कला, संस्कृति र परम्परा लोपोन्मुख हुंदै गएको छ । यो लोपोन्मुख नौ मति पञ्चेबाजा पूर्वेले भका कला र संस्कृतिको उजागर गर्न नैमति बाजा संरक्षण अभियान थालेको संखुवासभा समाज कतारका सदस्य उमेश सुवेदीले जानकारी दिए ।

पछिल्लो समय पञ्चेबाजा हराउँदै गएकाले यसको संरक्षण गर्नुपर्छ र आफ्नो देशको कला संस्कृति जोगाउनु पर्छ भनेर लागि परेको सुवेदीको भनाई रहेको छ ।

विदेशी भूमिमा नेपाली कला संस्कृति चिनाउने र संरक्षण गर्नु मुख्य उदेश्य रहेको सुवेदीको भनाई रहेको थियो । नेपालको नैमती बाजालाई कतारमा लोकप्रिय बनाउने र कुनै पनि शुभकार्यमा नौमति बाजामार्फत कला संस्कृति झल्काउने बताईएको छ ।

संखुवासभा समाज कताले नौमति लोकपञ्चे बाजा बजाउने दक्ष लोक कलाकार झिकाई सकेको समेत कतार समाजले जनाएको छ । त्यसो त पञ्चेबाज कतारीहरु बीच पनि लोकप्रिय बनाउने उदेश्य राखिएको जाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।