उदयपुरमा करेन्ट लागेर ज्यान गुमाएकी कार्कीको एसइईमा ३.४५ जिपिए ल्याएर उत्तीर्ण
उदयपुर । केही दिन अघि करेन्ट लागेर ज्यान गुमाएकी उदयपुर बेलका नगरपालिका–५ की १७ वर्षीया दुर्गा कार्कीको निंधन भएको थियो ।
उनी एसईई परिक्षा दिएर परीक्षाफलको पर्खाइमा थिइन् ।
हिजो सार्वजनिक नतिजा अनुसार कार्कीले ३.४५ GPA ल्याएर परीक्षा उत्तीर्ण गरेकी छिन्।


