मोरङको बेलबारीमा टेम्पो दुर्घटना,एक घाइते
मोरङ । मोरङको बेलबारी ३ को नयाँ मालपोत छेउमा को १ ह ५८८२ नम्बरको टेम्पो पल्टिदा १ जना घाइते भएका छ्न ।
बसले साइड नदिदा टेम्पो सडकबाट तल खसेको थियो ।