​काठमाडौंमा फेरि अर्का एक गुण्डा पक्राउ

काठमाडौं, १२ भदौ । प्रहरीले काठमाडौंमा गुण्डा अप्रेसन गर्ने क्रम जारी राखेको छ । गुण्डानाइके मिलन चक्रेलाई पक्राउ गरेको दुई दिनभित्रै काठमाडौं प्रहरीले चर्चित गुण्डानाइके साजन महर्जनलाई पक्राउ गरेको दृष्टी न्यूजमा खबर छ ।

काठमाडौं प्रहरी परिसरले आज सामाखुसीबाट महर्जनलाई पक्राउ गरेको छ । महर्जन सामाखुसी क्षेत्रमा हप्ता असुली र गुण्डागर्दीमा संलग्न रहँदैआएका थिए । यसअघि शुक्रबार प्रहरीले चक्रे मिलनलाई पक्राउ गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।