१० असार, सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर पाँच का १०९ स्थानीय तहमध्ये कम्तिमा ४० वटामा जित्ने लक्ष्य राखेको समिर अर्यालले आजनेपालमा लेखेका छन । माओवादीका शीर्ष नेताहरु चुनावी परिणामको
उर्लाबारी मोरङ, १० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरेका छन् । देशको बिकास
नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित
परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा आज विहान कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित घरदैलोमा हिडेका कांग्रेसका उम्मेदवारको टोलीलाई स्थानीयले अवरोधको प्रयास गरेका छन् । चुनाव
काठमाडौँ, १० असार । गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट
पहाडमा सबैकुरा ठिक थियो । मानिसहरु आफ्नो दैनिकीमा व्यस्त थिए । पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौबाटोमा राखिएको आदिकवी भानुभक्त आचार्यको प्रतिमाले गोर्खालीलाई आफ्नो मातृभाषा नेपालीको सधैं याद दिलाइरहेको
चेङडु (चीन) १० असार । चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् । पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी
काठमाडौँ, १० असार । आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अबभने निरन्तरता नपाउने खतरा बढेको
युएई । युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् । युएईको आबुधाबीमा बङ्गाली मार्केटमा
विराटनगर, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पर्ने प्लाई उद्योगमा आज विहान आगलागी भएको छ। बुढीगङ्गा गाउँपालिका वडा नम्बर पाँच हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा आगलागी भएको हो। बिहान साढे तीन बजे सुरु भएको