धनुषामा बस दुर्घटना, ६ जना यात्रु घाइते

धनुषा, जेठ २९ । धनुषामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान खजुरीबाट जनकपुरका लागि छुटेको ज १ ख १८५५ नम्बरको यात्रुबाहक बस बिदेह

परदेशी र घरदेशीको सम्बन्ध बिग्रिनुको कारण : फोन नउठ्नुदेखि फेसबुकमा अरुसँग बसेका फोटो राख्नुसम्म

धादिङ, जेठ २९ । धादिङकी दिलमायाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएको ३ वर्ष भयो । सुरुका दिनमा श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो थियो । दुई छोराको पढाईका बारेमा पनि

तराइ – मधेसको विकासका लागि एमालेका दुई सरकारले के गरे ? यस्ता छन मुख्य कामहरु

काठमाण्डौं । सत्तापक्ष र मधेसकेन्द्रित दलहरु र मधेसको वकालत गर्ने केही ‘बुद्धिजीवी’ हरुले नेकपा एमालेलाई मधेसविरोधी शक्तिमा दर्ज गर्न न्वारनदेखिको बल लगाईरहेका छन् । तर, तराइ–मधेसको विकासका लागि नेकपा एमालेको

‘मधेस आन्दोलन मधेशी जनताको होइन, मोदी र भारतको हो’ : किशोरकुमार बिश्वास (भिडियो सहित)

मधेश के चाहाँन्छ ? थारु समुदाय के चाहान्छन् ? समग्र मधेशको सुरक्षा,पछिल्ला घटनाक्रम सँग जोडेर कुनै समय निक्कै चर्चामा रहेका र मधेश आन्दोलनका मुख्य पात्र र अहिले गुमनाम झैँ बनेका

२१ बर्षीय युवतीको सामूहिक बलात्कार, आरोपीलाई छुटाउन प्रहरी माथि नै ढुङ्गामुढा प्रहार

महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर

नेपाली कांग्रेस सभापतिसहित ३४ जनाले दिए सामूहिक राजीनामा !

कैलाली, २९ जेठ । असार १४ गते हुने भनिएको दोश्रो चरणमा स्थानीय तह निर्वाचनलाई लिएर जिल्ला केन्द्रले एकलौटी निर्णय गरेको भन्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिलगायत

‘चुनावको मुखमा निहुँ खोजेर भाग्न मिल्दैन’

वर्तमान राजनीतिक अवस्था, मधेस आन्दोलन, स्थानीय तहको निर्वाचनलगायत विषयमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राजधानी दैनिकका सुभाष साहले गरेको कुराकानीको सम्पादित अंश: पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईले कसरी

पूर्वमा माओवादी त्याग्नेको लहर चल्यो, चुनावको मुखैमा गाउँका माओवादी लाइन लागेर एमाले प्रवेश

भोजपुर, २९ जेठ । एमाले विरुद्ध कांग्रेस, माओवादी, संघीय समाजवादी, लिम्बुवान लगायत सबै पार्टीले मोर्चाबन्दी गरेको पूर्वमा माओवादी त्याग्नेको लहर चलेको छ । चुनावकै मुखमा माओवादीका इन्चार्ज सहित ३५ जना

अब फेरी चुनाव सार्ने तारतम्य मिलाउँदै प्रधानमन्त्री देउवा

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति पाँचौं पटक सार्ने तयारीमा जुटेका छन् । चक्रपथमा समाचार छ – राजपालाई चुनावमा ल्याउने बाहनामा चार पटक चुनाव मिति सारिसकेको सरकारले

श्रीमानको अत्याचार, मुखमा गरे पिसाब !

‘छोरी तिमी सधैं माइती बसेर हुँदैन पराई घर जानुपर्छ ।’ म १० वर्षकै हुँदा बुबाले यसो भनेर बिहेका लागि यसरी फकाउनुभएको थियो । बुबाको कुराले चित्त दुखेर धेरै रोएकी थिएँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।