अब पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८

प्रधानमन्त्रीद्वारा फास्टट्रयाकको शिलान्यास, शिलान्यासपछि प्रधानमन्त्रीले भने,- ‘तराई र काठमाडौंको भावना जोडियो’ (भिडियो सहित)

काठमाण्डौ, जेष्ठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार

काठमाडौं महानगरको मेयर जितेपछि बिध्यासुन्दर शाक्यले गरे यस्तो घोषणा (हेर्नुहोस भिडियोसहित)

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिको मेयरमा बिजय हासिल गरेसागै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूलाई जिताउने मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । मेयरमा निर्वाचित भएसँगै एक विज्ञप्तिमार्फत धन्यवाद ज्ञापनगर्दै उनले

राजपा नेपालले निकाल्यो महोत्तरीमा मसाल जुलुस

मधेसको माग सम्बोधन नगरी सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन अगाडि बढाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आज महोत्तरीमा मसाल जुलुस निकालेको छ । राजपा नेपालका नेता–कार्यकर्ताले संविधान संशोधन, झुठा मुद्दा

इमान्दारीपूर्वक चुनाव लड्नु आफैँमा जित : बिजुक्छे

भक्तपुर, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैँमा निर्वाचनमा जित हासिल गर्नुसरह भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले

‘कांग्रेसको यहिँ पारा हो भने सिद्दिन्छ र अर्कै पार्टी उदाउँछ’ : सुजाता कोईराला (भिडियो सहित)

आज भन्दा ठिक एक वर्ष अगाडी नै नेपालि कांग्रेसकी महिला नेतृ सुजाता कोइरालाको ठम्याई थियो अब यसै पाराले नेपाली कांग्रेस रहदैन !विराटनगर एरपोर्टमा उनले रामसरण महत जस्ता दलालले पार्टी सिध्याउदै

बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया

खोलाले बगाउदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर

मधेसविरोधी अडानका कारण राजनीतिक निकास नभएको भन्दै एमालेका २ नेताद्वारा पार्टी त्यागको घोषणा

काठमाडौं । एमालेका दुई प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् । एमाले केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्वसभासद एवं पर्सा क्षेत्र नम्बर ४ का अध्यक्ष प्रधुम्न चौहानले सोमबार पार्टी परित्यागको

काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानल नै विजयी

काठमाण्डौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानल नै विजयी भएको छ । शीर्ष नेताहरु बस्ने क्षेत्रमा अरु पार्टीले जिते पनि एमाले वरिष्ठ नेता झलनाथ खनाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।