दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमाले पहिलो पार्टी : अध्यक्ष ओली

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आज यहाँ

ब्रेकिङ न्यूज : काठमाडौंबाट गएको विमान सोलुखुम्बुमा दुर्घटना

काठमाडौं, १३ जेठ । गोमा एयरको विमान दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणुको हार लगभग पक्कापक्कि, यस्तो छ कारण – पछिल्लो अपडेट सहित…

चितवन, १३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको जीत सुनिश्चित देखिएको छ । अब २२ , १८ , २१ , १९ र २० गरी पाँच वडाहरुको

रञ्जु दर्शनाको विवेकशील पार्टीलाई कहाँबाट कसरी आँउछ यति धेरै पैसा ?

उसो त संविधानसभाको निर्वाचनताका विवकेशील पार्टीका अध्यक्ष उज्जवल थापा निर्वाचनमा होमिएका हुन,काठमाडौंबाट । सो समयमा उनले एक हजार मत हाराहारीमा चित्त बुझाए । पार्टी त्यही र पात्र मात्र फेरियो अहिलेको

गगन थापाका मामा भन्छन,-‘मामा र भान्जाको नाताभन्दा देश र जनता ठूलो हो : म एमाले हुँदा गगन थापाले चित्त दुखाउनु भएको छ, मामाघरै नआए पनि केही छैन’

काँग्रेसका चर्चित नेता तथा स्वास्थमन्त्री गगनकुमार थापाका लागि हिजो निकै तनावपूर्ण रह्यो । उनको मावलीको पूरै परिवार कांग्रेस निकट भए पनि उनका कान्छा मामा कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्न

लोकदोहोरीकै इतिहासमा सबैभन्दा महँगो यस्तो भिडियो बन्यो (हेर्नुहोस् भिडियोसहित )

काठमाडौं, १३ जेठ । नेपाली लोकदोहोरी संगीतकै इतिहासमा सबैभन्दा महँगो भिडियो तयार भएको छ । जसमा पछिल्लो समयकी चर्चित मोडेल आशा खड्का र चर्चित मोडल बिपेश घिमिरेले अभिनय गरेका छन्

पौष्टीक आहारको नाममा महङ्गा बिज्ञापनको पछि लाग्नेहरुको लागि डा. अरुणा उप्रेतीको यस्तो सुझाब…

हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट

रोकिएको मतगणना तीन घन्टापछि सुरु, यस्तो छ भरतपुरको पछिल्लो मतगणना…

चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६: ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र

छोरीलाई पोइ चाहिए पछि यस्तो हर्कत… (हेर्नुहोस् भिडियोसहित)

युबा गायक प्रबिण थापाको नयाँ गित छोरिलाई पोइ चाहियो सार्वजनिक भएको छ । हरेक बिधाका गित संगित सिर्जना गर्न माहिर थापाको यो गित पछिल्लो समयको निकै नै प्रतिक्षित गितको रुपमा

देवी ज्ञवालीको खड्को टर्यो, रेणुलाई सकस – यस्तो छ भरतपुर महानगरको मतपरिणाम अपडेट

भरतपुर, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाएका छन् । काँग्रेस बाहुल्य रहेको क्षेत्रमा समेत ज्ञवालीले निरन्तर अग्रता लिएपछि उनको जित्ने सम्भावना बढेको एमालेजनहरु बताउँछन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।