एमाले धनकुटाको चुनावी अभियान

धनकुटा खबर, जेठ ८ । नेकपा एमालेले सोमबार धनकुटाको ४ नं वडामा चुनावी अभियान सन्चालन गरेको छ । वडाको लोकसेवा क्षेत्रका जनताहरुलाई लक्षित गरेर वडाका अध्यक्ष अघमशेर राईको अध्यक्षतामा कोणसभाको

दोश्रो चरणको चुनावमा पनि सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृत !

काठमाडौं, राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो ।

ब्रेकिङन्यूज : सरकारले थप्यो स्थानीय तहको संख्या, २ महानगर थपिए

सरकारले दुई महानगरपालिका थप गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर र बिरगंजलाई महानगरपालिका घोषणा गरेको हो। मन्त्रिपरिषद्को बैठकले २ नयाँ महानगरपालिका थप गरेसंगै नेपालमा महानगरपालिकाको संख्या ६ पुगेको

स्थानीय शान्ति समिति धनकुटाद्वारा द्धन्द व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा खबर, जेष्ठ ८ । स्थानीय तहको दोश्रो चरणको र्निाचन व्यवस्थित तथा मर्यादित तरिकाले सम्पन्न गर्ने लक्षका साथ स्थानीय शान्ति समिति धनकुटाले आज जिल्लाको छथर जोरपाटी गाउपालिकामा द्धन्द व्यवस्थापन विषयक

भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्न विदेशबाट करोडौंको अफर आएपछि दिल्लीमा हंगामा, ५० करोडको इनाम !

काठमाडौं, ८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्नका लागि अज्ञात नम्बरबाट फोन आएपछि दिल्लीमा खैलाबैला भएको छ । मध्य प्रदेशको सतना जिल्लाका एक व्यक्तिलाई अज्ञात नम्बरबाट आएको फोनमा

हेटौंडा–७ मा एमालेको प्यानलै विजयी

हेटौंडा, जेठ ८ । हेटौंडा उपमहानगरपालिका–७ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार राजन थापा विजयी भएका छन् । थापाले ८८८ मत ल्याइ विजयी भएका हुन् । उनीसहित वडामा एमालेको समूह नै

कहाँ छ गिरिजाले लगेको बन्दुक ? त्यसका धनी साढे ६ दशकदेखि खोजिमा

२००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्‍यो । जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा

बैंककस्थित एक सैनिक अस्पतालमा बम विस्फोट, २० भन्दा बढी घाइते

थाइल्यान्ड, जेठ ८ । बैंककस्थित एक सैनिक अस्पतालमा सोमबार (आज) भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । प्रांरम्भिक समाचारअनुसार बम विस्फोटमा

चोक नै कुरुप हुने गरी पार्टीको चुनाव प्रचारप्रसार सामग्री राखी निर्वाचन आचारसंहिता उल्ल‌ंघन गर्दै झापाका दलहरु !

झापा, दोस्रो चरणको निर्वाचन नजिकिएसँगै झापाका राजनीतिक दलहरु यतिबेला प्रचारप्रसारमा व्यस्त छन्। उनीहरुले यतिबेला प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता नै उल्लंघन गरिरहेको पाइएको छ। राजनीतिक दलहरुले दमकको मुख्य चोकलाई नै कुरुप

एमालेले मधेशमा टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियो हेर्नुहोस्)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।