देउवा र प्रचण्ड एकै सिटमा !

काठमाडौँ । कांग्रेस र माओवादी केन्द्रको तालमेलमा उम्मेदवारी दिइएको चितवनको भरतपुर महानगरपलिकनमा आयोजित चुनावी सभाका लागि दुई पार्टी प्रमुखहरु त्यस तर्फ जाँदै गरेको तस्विर प्रचण्ड पुत्र प्रकाश दाहालले सामाजिक सञ्जाल

सिङ्गै रुख रोप्ने मेशिन ल्याईने भएपछि अब काठमाण्डौं चाडै हरियाली हुने

बैशाख २८, काठमाडौं उपत्यकाका नदी किनारा, पार्कजस्ता सार्वजनिक स्थानहरुमा विरुवा होइन अब रुख रोपिने भएको छ। काठमाडौं महानगरपालिकाले बागमती लगायतका नदी किनार तथा आवश्यक स्थानहरुमा रुख रोप्नको लागि मेसिन खरिद

चट्याङ लागेर माओवादी केन्द्रका उम्मेदवारको मृत्यु भएपछी जेठ २ गते सर्यो चुनाव

चितवन, २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा

७ वर्षीया बालिकालाई जबर्जस्ती गर्ने दुई वृद्ध पक्राउ

नुवाकोट, २८ वैशाख । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका

महिलालाई दिइँदैछ उठेरै पिसाब गर्ने तालिम !

एजेन्सी, महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग साँच्चीकै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर लाग्ने जोखिम हुन्छ । त्यसैले धेरै

आफ्नै ओच्छ्यानमा श्रीमती परपुरुषसँग सुतेको देखेपछि…

श्रीमती परपुरुषसँग सुतेको क्षणलाई फेसबुकमा पोस्ट गर्ने एक पुरुषलाई सोसल मिडियामा धन्यवादको ओइरो लागिरहेको छ । टेक्सासका २३ वर्षीय डस्टन होलोवे जब आफ्नो घर पुगे, उनले त्यहाँ मदिराले चुर आफ्नी

१२ वर्षीय उत्सवको क्यान्सरको सफल उपचार !

पथरी । आर्थिक सहयोग जुटाएपछि मोरङको पथरी शनिश्चरे–१० स्थित जिरिखिम्ती टोलका १२ वर्षीय उत्सव धिमाल भारतको टाटा अस्पतालबाट क्यान्सरको सफल उपचारपछि घर फर्किएका छन् । टाउकामा ट्युमर भएको भन्दै काठमाडौँको

मुलघाटमा करेन्ट लागेर १ को मृत्यु

धनकुटा खबर, बैशाख २८ । धनकुटाको मुलघाटमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । बिद्युतको पोल फेर्ने बिद्युत प्राधिकरणबाट गएको टोलीसंग काम गर्न गएका बुढिमोङ्ग ८ हाल साँगुरीगढी गाउँपालिका

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

बनेपा, वैशाख २८ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा

खोलाले बगाएर आमाछोरीको मृत्यु

बैतडी, २८ वैशाख । खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।