सल्भ लघुवित्तद्वारा आर्थिक सहयोग

धनकुटा खबर, १९ जेठ । सल्भ लघुवित्त शाखा कार्यालय लेगुवाले भोजपुरको अरुण गाउँपालिका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना भाइरस कोभिड १९ ले उत्पन्न गराएको विषम परिस्थीतीमा सहयोग

धनकुटा र हिलेका ३ सय बढी घरधनीले घरभाडा मि,नाहा गरे

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत आज सम्म धनकुटा र हिलेका ३ सय जना बढीले घरभाडा मिनाहा गरी सहयोग गरेको उद्योग बाणिज्य

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौं, १९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

तिब्बत सरकारले प्रदेश १ लाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गरायो

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश

धनकुटाको चुलिबनमा तेजपात लगायतका बिरुवा रोपियो

धनकुटा खबर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वृक्ष रोपण गर्दै आफ्नो २५ औं वार्षिक उत्सब तथा रजत जयन्ती मनाएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाको संम्योजन तथा

कांग्रेस धनकुटाको प्रविधिमैत्री जुममा सिर्जना प्रस्तुती

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले आज प्रविधिमैत्री जुम मार्फत सिर्जना प्रस्तुती कार्यक्रमको आयोजना गर्यो । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको समयमा पनि धनकुटा सहित विभिन्न स्थानका

पाख्रीबास नगरपालिकाले १० वटै वडामा छ,र्कियो फौजि किरा मा र्ने औषधी

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको दश वटै वडाका किसानले लगाएको १ सय ६० दशमलव ५ हेक्टर जग्गा क्षेत्रफलको वालिमा अमेरिकन फौजि किरा नियन्त्रणका लागि विषाधि छर्किएको (स्प्रे) छ ।

धनकुटालाई २ अर्व २७ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन

धनकुटा खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७ र ०७८ का लागि १४ खर्व ७४ अर्व ६४ करोड बजेट जेठ १५ गते संसदमा प्रस्तुत गरे । संसदमा अर्थमन्त्री

अब धनकुटामै पिसिआर परिक्षण ल्याब

धनकुटा खबर । अब पि.सि.आर. परिक्षण ल्याब धनकुटामै स्थापना हुने भएको छ । सांसद राजेन्द्र राईले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन । पूर्वि पहाडी जिल्लाहरुको लागि पि.सि.आर.

बजेटमा महामा,रीले प्राथमिकता पाएन

धनकुटा खबर । राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिचन्द्र पोखरेलले सरकारले गरेको प्रस्तुत बजेटमा महामा,रीले प्राथमिकता नपाएको बताउनु भएको छ । नेपाली कांग्रेस धनकुटाले प्रविधि मैत्री जुम मार्फत आयोजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।