एमसिसी पारित गरे राष्ट्रहित विपरीत हुनेछ, पैसामा स्वाधिनता साट्न सकिन्न : भीम रावल (भिडियो सहित)

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चो र बाटोबाट पारित गर्न खोजिएको बताएका छन् । प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको

प्रदेश-२ का १३१ जनामा कोरोनाको सं,क्रमण

जनकपुरधाम, ५ जेठ । प्रदेश नं २ मा कोरोना स,ङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना स,ङ्क्रमित थियो । आज

स्वास्थ्यकर्मीको मनोबल गि,राउने काम नगर्न गृह मन्त्रालयको अनुरोध

काठमाडौँ, जेठ ५ गते । कोभिड–१९ को स,ङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सु,रक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुर,क्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन

धनकुटामा नर्सलाई कोरोना भएको पुष्टीपछि अस्पताल क्षेत्र शिल गरियो

धनकुटा खबर, जेष्ठ ५ । जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्टाफ नर्समा कोरोना सं,क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल क्षेत्र शिल गरिएको छ । अन्य जनताको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै

कोरोनाबाट नि,धन भएकाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को सं,क्रमणबाट महिलाको शुक्रबार नि,धन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको सं,क्रमणबाट कसैले पनि

घरभाडा मिनाहा गर्दै धनकुटा र हिले बजारका घरधनीहरु

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको अनुरोधमा धनकुटा र हिले बजारका घरधनीहरुले घर भाडा मिनाहा गर्ने अभियानलाई आज पनि जारी राखेका छन । कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको

धनकुटाकी ३४ बर्षिय महिलामा कोरोना सं,क्रमणको पुष्टी

धनकुटा खबर, ४ जेठ । धनकुटाकी एक महिलामा समेत कोरोना सं,क्रमण भएको पुष्टी भएको छ । ३४ बर्षिय महिलामा कोरोना पुष्टी भएको हो । स्वाव परिक्षणको लागि पठाईएका मध्ये एक

कोरोना स,ङक्रमितले भरिए अस्पताल

भैरहवा । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना स,ङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले स,ङ्क्रमितले

नेपालमा कोरोनाबाट फेरि अर्का एकजनाको मृ,त्यु – भारतबाट भा गेर आएका थिए कोरोनाबाट मृ,त्यु हुने दोश्रो व्यक्ति

काठमाडौं । नेपालमा कोरोना सं,क्रमित भएर मृ,त्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृ,त्यु भएका युवाको कोरोना सं,क्रमणबाट मृ,त्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृ,त्यु हुनेको

आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ – उपनेता नेम्बाङ

काठमाडौँ, जेठ ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आ,लोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।