काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ८३ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप ९ जनामा र यस अघि १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो
काठमाडौं, ३० बैशाख । एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पासहरु गृह मन्त्रालयले र,द्द गरेको छ । नेपालमा कोरोना सं,क्रमितहरुको संख्या ह्वा,त्तै बढेसँगै गृह मन्त्रालयले मंगलबार
धनकुटा खबर, ३० बैशाख । धनकुटामा आज मंगलबार सम्ममा २ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ७५ जना
काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ७४ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा
नयाँ दिल्ली,३० वैशाख । भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नि,यन्त्रण तथा रो,कथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट
काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको सं,क्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना सं,क्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या
धनकुटा खबर, २९ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ३९ जना
धनकुटा खबर, वैशाख २९ । अमेरिकन फौजी किरा नि,यन्त्रणका लागि आज धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ का किसानहरुलाई गाउँपालिकाले वि,षाधि, हाते स्प्रे र स्प्रे ट्यांकी उपलव्ध गराएको छ ।
धनकुटा खबर, वैशाख २९ । लकडाउनको कारण समस्यामा परेका धनकुटाका सुनचाँदी कालीगढहरुलाई आज दैनिक उपभोग्य समाग्री र माश्क उपलब्ध गराइएको छ । नेपाल सुनचाँदी कला व्यावसायी संघ धनकुटाले उद्योवाणिज्य संघ
बुटवल, बैशाख २९ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना सं,क्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुर,क्षा समितिको बैठकले जिल्लालाई