प्रदेश-१ मा ५ हजार ८९ जनाको आरडिटी परीक्षण

विराटनगर, १८ बैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ

राहत वितरणबारे नेकपा धनकुटाको यस्तो निर्णय

धनकुटा, वैशाख १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कोरोना भाईरस (कोभिड -१९) र राहत वितरणको सम्वन्धमा विभिन्न निर्णय गरेको छ । नेकपा जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राईको संयोजकत्वमा आज

घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने

काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले भन्यो,- विदेशमा अ,लपत्र परेका नेपालीलाई स्वदेश फ,र्काउने गृहकार्य भइरहेको छ

काठमाडौँ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अ,लपत्र परेका नेपाली नागरिकलाई स्वदेश फ,र्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सु,रक्षामन्त्री रामेश्वर राय यादवले आज विदेशमा

धनकुटामा अत्यावाश्यक वस्तु आयात-निर्यातमा सहज गराउने विषयमा छलफल

धनकुटा खबर, १७ बैसाख । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा जिल्लामा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सामाग्रीहरु आयात तथा निर्यातलाई अझ सहज र प्र,भावकारी बनाउने भएको छ । धनकुटा

५ वटा बसको व्यवस्था गरी २२० जना रतुवामाईवासीलाई काठमाडौंबाट घर फ,काईयो

तेजन खड्का, रतुवामाई । वि,श्वव्यापी महामा,रीका रूपमा फै,लिएको कोरोना भाइरसको स,ङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले काठमाडौंमा अ,लपत्र परेका रतुवामाईवासीलाई नगरपालिकाले घर फर्काएको छ । काठमाडौं रतुवामाइ सेवा

जनगुनासो आएसँगै धनकुटामा बजार अनुगमन सुरु

धनकुटा खबर, १६ बैसाख । धनकुटा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य समाग्रीहरुको निर्यात, आर्यात र मौज्जाद तथा मुल्यको अवस्था लगायत विविध बिषयमा बजार अनगुमगन सुरु गरेको छ । लक डाउनको

काठमाडौमा अ,लपत्र परेका धनकुटाका १ सय १ जनालाई उ,द्धार गरि ल्या,ईयो – अब ६ सय जनाको उ,द्धार गर्दै

धनकुटा खबर, वैशाख १६ । लकडाउनको समयमा काठमाडौमा अ,लपत्र परेका धनकुटा नगरपालिका क्षेत्रका १ सय १ जनालाई नगरले उ,द्धार गरेको छ । उनिहरुलाई सु,रक्षित विधि प्रयोग गर्दै आज उ,द्धार गरि

प्रदेश-१ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण

विराटनगर, वैशाख १६ । प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१

पर्यटनलाई पुनर्जी,वन दिन ठोस कार्यक्रम ल्या,इन्छ – पर्यटनमन्त्री

काठमाडौँ, वैशाख १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जी,वन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।