धनकुटा खबर, १६ बैशाख । सरकारले लकडाउनको समय बढाएसंगै जिल्ला प्रसाशन कार्यलय धनकुटाले समेत २०७७ बैशाख २५ गते रातको १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । धनकुटा प्रमुख
काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाले नि,म्त्याएको महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामा,रीको
काठमाडौँ, वैशाख १६ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु
धरान । काठमाडौंबाट भोजपुर घर फर्किने क्रममा धरानमा अ,लपत्र बनेपछि स्थानीय सरकारको पहलमा ९ जनालाई भोजपुर पठाइएको छ । अ,लपत्र परेका उनीहरू भोजपुर षडानन्द नगरपालिका हुन् । उनीहरू सोमबार काठमाडौंबाट
मेलम्ची, १६ वैशाख । महामा,री कोरोना भाइरसले त्रा,हिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरु,द्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै
विराटनगर, १५ बैशाख । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित
पाँचथर । लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बि,चल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्ष,मताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौला विवाह ब,न्धनमा बा,धिँएका छन् । उनी आइतवार बिर्तामोडकी मनिषा विमलीसँग बिबाह ब,न्धनमा बा,धिँएका हुन् । उनी नेता कृष्ण प्रसाद
काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ
काठमाडौँ । सरकारले कोरोनाभाइरसको सम्भावित जो,खिमबाट बच्न गर्दै आएको ब,न्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५