प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

विराटनगर, चैत २७ । प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१

धनकुटाका नीजि अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, चैत २७ । कोरोना भा,ईरसबाट ब,च्नका लागि धनकुटा उद्योग बाणिज्य संघले आज विभिन्न स्थानका नीजि अस्पताललाई सु,रक्षित समाग्री र स्वास्थ्य समाग्री वितरण गरेको छ । संघले धनकुटाको पाख्रीवासमा

लकडाउनमा पनि सेवा दिन ‘सपोर्ट टास्क फोर्स’

काठमाडौं, २७ चैत्र । कोरोना भाईररस (कोभिड-१९) को महामा,रीमा विश्व आ,क्रान्त बनेका बेला नेपालमा पनि यसको फै,लावट रो,क्न लकडाउन घोषणा गरिएको छ । महामा,रिको यस चु,नौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य

बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

मेलम्ची, २७ चैत । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित स,ङ्क्रमित बिरामीलाई ओ,सारपसार गर्न नमान्ने र

सांसद चौधरीद्धारा महोत्तरीका २३० मजदुर परिवारलाई राहत वितरण

महोत्तरी । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन् । कोरोना भाइरसको महामा,री नियन्त्रण

मनकारी एम्बुलेन्स चालकहरु – क्वारेन्टाइनमा रहेका विमारीलाई निःशुल्क सेवा

उर्लाबारी । मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कुनै स्वास्थ्य समस्या देखिए अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यबस्था गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ मोरङले वि,पदको असहज अवस्थालाई

अन्ततः जिल्ला प्रशासन धनकुटाले माग्यो माफी

धनकुटा, २८ चैत । गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसविरु,द्ध सु,रक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने

धनकुटा र हिलेका अस्पताललाई पिपिई किट र एम्बुलेन्स चालकलाई सुरक्षित ड्रेस वितरण

धनकुटा खबर, २६ चैत्र । विश्वलाई नै सन्त्रा,स भई रहेको कोरोना भा,ईरस फै,लननदिन र त्यसको रो,कथामका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका विभिन्न प्राईवेट अस्पतालहरुलाई पिपिई किट,

प्रदेश १ को कोरोना जनसुर,क्षा कोषमा १२ करोड ३६ लाख जम्मा

विराटनगर, २६ चैत । प्रदेश १ को कोरोना जनसुर,क्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ । सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको

रहेनन् धनकुटाका कम्युनिष्ट नेता सुब्बा

धनकुटा खबर, २६ चैत । धनकुटाका कम्युनिष्ट नेता डम्बर सुब्बा को नि,धन भएको छ । धनकुटाको स्कुल डाडाँ निवासी नेता सुब्वाको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारको नि,धन भएको हो । कलेजोको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।