मन्त्री योगेश भट्टराईलाई भिम रावलको प्रश्न- कोरोनाबाट ब,च्न सरकारको यस्तै हुन्छ प्रयास ? (भिडियो सहित)

काठमाडौ । कोरोनाभा,इरसको सं,क्रमण अहिले बढ्दो छ जसका कारण संसारभरका मानिसहरु बीच त्रा,स फै,लिँदो छ । नेपालमा अहिले सम्म सं,क्रमण नदेखिए पनि नेपालीहरु बीच अझै त्रा,स बढ्दो देखिएको छ ।

साउदी अरबमा रहेका नेपालीहरुलाई कोरोना भा,इरसको स,न्दर्भमा नयाँ सूचना जारी

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को सं,क्रमण फै,लिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना १. कोरोना भा,इरसबाट सं,क्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ ।

आज देखि श्र,मस्वीकृति रो,कियो – नेपाल प्रवेश गर्दा १४ दिन क्वा,रेन्टाइनमा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भा,इरस (कोभिड–२०१९) लाई महामा,रीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको

गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन – उपप्रधानमन्त्री पोखरेल

कैलाली । सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले ग,लत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा

प्रधानमन्त्री ओली अस्पताल भ,र्ना भएपछि सु,स्तायो सरकारी काम र राजनीतिक ग,तिवि,धि

काठमाडौं । मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्र,त्यारोपणका लागि अस्पताल भ,र्ना भएपछि सरकारी कामका,रबाहीका साथै राजनीतिक गतिविधि सु,स्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले

कोरोनाको सं,क्रम,ण हुन नदिन प्रदेश एकमा ए,क्शन-प्लान

तारा आचार्य, विराटनगर, २९ फागुन । प्रदेश १ सरकारले कोरोना भा,इरस रो,कथाम, प्र,तिर,क्षा र उपचार व्यवस्था सम्बन्धी कार्ययोजना बनाएको छ । विहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सर्बदलीय बैठकमा प्रदेश

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न, अबको छ महिनाभित्र पूर्णरुपमा सञ्चालन गरिने

काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल स,न्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९)

प्रधानमन्त्रीलाई राधिकाले भेटिन्, ओलीलाई भेट्ने उनी दोस्रो ब्यक्ति

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले अस्पताल पुगेर भेटेकी छिन्। प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट गर्ने उनी दोस्रो ब्यक्ति हुन् । दोस्रो पटक मिर्गौला प्र,त्यारोपण गरेर

नायिका आँचल शर्माको विवाह सम्पन्न, उदिपले नेवारी बाजागाजा सहित जन्ती लिएर गए (भिडियो सहित)

काठमाडौ । नायिका आंचल शर्मा आज वि,वाह ब,न्धनमा बाँधिएकी छिन् । प्रे,म स,म्बन्धमा रहेको केहि समय प,श्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँ,ठो कसेकी हुन् । आज पारिवारिक माहोल बीच

कोरोनाको प्र,भाव चीनमा स,माप्त भएको घोषणा

काठमाडौं, २९ फागुन । चीनले कोरोना भा,इरस ‘कोभिड–१९’ को प्र,भाव चीनमा समाप्त भएको घोषणा गरेको छ । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र,भाव स,माप्त भएको जनाएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।