भारतीय जनता पार्टी भाजपाका नेताले भने,- नेपालमा हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि जनमत संग्रह हुनुपर्छ

काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टी भाजपाका नेता डा.दिनेश उपाध्यायले नेपालमा हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि जनमत संग्रह गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । नेपाल हिन्दू राष्ट्र हुनुपर्छ

प्रदेश १ सरकारको दुई वर्ष – यस्तो छ मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ

विराटनगर । प्रदेश १ सरकार स्थापनाको दुई वर्ष पुगेको छ । सरकार स्थापनाको दुई वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा माननीय मुख्यमन्त्री शेरधन राईले मन्तव्य व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले

मोरङमा भे,टियो नब्या,इकनै दैनिक ५ लिटर दुध दिने कोरली बाछी (भिडियो सहित)

उर्लाबारी । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ

उडिरहेको विमानभित्र बे,होस भएका नेपाली यात्रुको मृ,त्यु

मगेन्द्र राई, हङकहङ, फागुन ३ हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अ,चानक बे,होस भएका खोटाङका डिकप्रसाद राईको मृ,त्यु भएको छ। नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार

कार्यकक्षमै म,दिरा पि,उँदै मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै र,क्सीको भोज दिएका छन । उनले रेडलेवल हु,स्कीको चु,स्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका

जनज्योती सहकारी धनकुटाको साधारण सभा सम्पन्न

धनकुटा खबर, ३ फागुन । धनकुटाको जनज्योती बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा शनिवार सम्पन्न भएको छ । २०६९ सालमा धनकुटामा स्थापना भएको सहकारीले आज आफ्नो सातौ साधारण

सरकारको बाँकी १०९४ दिन पनि गफैमा बि,त्ने भो – डा बाबुराम भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपलब्धि नै उपलब्धि हासिल गरेको भन्दै प्रतिनिधिसभामा गरेको सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टिप्पणी गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७३१

कहिले ८ बर्ष बि,त्ला र दुलही हौला भन्ने उ,त्सुकतामा यी यु,वती

भक्तबहादुर शाही, दैलेख । विमला शाही (२८) राउटे समुदायकी सुन्दर युवती हुन् । राउटे बस्तीमा गएका अधिकांश गैरराउटेको नजर तिनै सुन्दरीमा पर्छ । नयाँ मान्छेले निहाल्यो भने उनी मुस्कुराउँ छिन्

यो वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि : प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष

अन्तत : नेहासंग विवाहको बारेमा बल्ल बोले आदित्य, यस्तो रहेछ यथार्थ

काठमाडौँ, ३ फागुन । केही समयअघि सामाजिक सञ्जाल एउटा खबरले भरियो कि भारतीय गायिका नेहा कक्कर र आदित्य नारायण झा को वि,वाह हुँदैछ । यो खबर इन्डीयन आइडलको सेटबाट फैलिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।