प्रधानमन्त्रीको सम्बोधनपछि देउवाले भने,- यो सरकारले २ वर्षमा २ वटा पनि राम्रो काम गर्न सकेन

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले यो दुई वर्षमा दुई वटा पनि राम्रो काम गर्न नसकेको आ,रोप लगाएका छन्

मन्त्रीलाई का,लोमोसो द,ल्न गएका आधा दर्जन युवा गि,रफ्तार

घनश्याम मिश्र, धनुषा, ३ फागुन । सामाजिक विकास मन्त्री नवल कि,शोर साहलाई का,लोमोसो गर्न गएका आधा दर्जन युवालाई धनुषा प्रहरीले गि,रफ्तार गरेको छ । जनकपुरधाम ८ स्थित जानकी हेल्थ केअर

कांग्रेसलाई प्रधानमन्त्रीको क,टाक्ष – देखाउनेले दा ग देखायो किन रू,वावासी ?

काठमाडौ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलप्रति क,टाक्ष गर्दै अधिनायकवाद आउन लागेको खुवै प्रचार गरेको आ,रोप लगाउनु भएको छ । सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको

जाडोका कारण कसैले ज्या,न गु,माउनु परेन

काठमाडौं । विगतमा दुईवर्ष यता जाडोका कारण कसैले ज्या,न गु,माउनु नपरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । संसदमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृतवमा सरकार बनेसँगैं क,ठ्याङ्रिएर र

बेलाबेलामा वि,स्मित हुन्छुः म,रौं कि जस्तो पनि लाग्छ – प्रधानमन्त्री ओली (भिडियो सहित)

काठमाडौं, ३ फागुन । सरकार गठन भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । उनले २ वर्षे अवधिमा भएका उपलब्धिको फे,हरिस्त सुनाएका थिए

नेपालमा कोही बेरोजगार बस्नु परेको छैन – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबजारमा आएका सबैलाई रोजगारीको अवसर प्रदान गरेको दा,बी गरेका छन् । संसदमा शनिबार सरकारको कामको बेलिबिस्तार लगाउने क्रममा प्रधानमन्त्री ओलीले श्रम बजारमा आएका कोही

१७ बर्षिय कबिता बोहराको ह,त्या

सल्यान । सल्यानमा एक यु,वतीको घा,टी रे,टी ह,त्या भएको छ । आज बिहान जिल्लाको त्रिबेणी गाउँपालीका वडा नम्बर १ तल्लो काभ्रामा युवतीको ह,त्या भएको अवस्थामा श,व फे,ला परेको जिल्ला प्रहरी

राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महाग,ल्ती गरे – किराती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको

शम्भु राईको चर्चित गीतमा सांसद राजेन्द्र राईले यसरी छमछमी नाँचे – हेर्नुस् भिडियो

धनकुटा । संघिय संसद राजेन्द्र राईले गायक शम्भु राईको चर्चित गीतमा छमछमी नाँचेका छन । धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटवल प्रतियोगिताको मञ्चमा उनले यसरी नाँचेका हुन

३० लाख बालबा,लिकाहरुको लागि दयाहाङ र केकीको विशेष अपिल भिडियो हेर्नुहोस्

‘पूर्ण खोप : सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकारले यहि फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु भएको छ । दादुरा-रुबेला खोप अभियान २०७६/७७ अन्तर्गत देशभरका ९ महिनादेखि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।