काठमाडौं, २९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्र,हण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सर्वधारणलाई सिंहदरबार प्रवेश सहज बनाउन माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले सिंहदरबारमा काम परेर आउने सर्वसाधारणलाई पास खोज्दै समय
सिन्धुपाल्चोक, माघ २९ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सं,क्रम भए पनि कोरोना भाइरसको सं,क्रमणको संभावना नरहेको पाइएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शं,कास्पद रोगको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै सं,क्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित अन्तर वडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएका सम्पूर्ण खेलहरु बराबरी भएकाछन् । आज विहान वडा नं ७ र ९ वीच
धनकुटा खबर । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म करिव २० लाख सहयोग रकम संकलन भएको छ
काठमाडौं । न्यूज २४ टेलिभिजिनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. निर्मला पन्त प्र,करण
शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषी मेला प्रदर्शनिमा २८ जना किसान पुरस्कृत भएकाछन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि नयाँ कृषी
काठमाडौँ । प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिनुहुन्छ । आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए
काठमाडौं । रवि लामिछानेले सञ्चालन गर्ने ‘द लिडर शो’ निर्णायकमा नेपाली कांग्रेसको नेता र सांसद प्रदिप गिरी र नेकपाका नेता प्रदिप नेपाललाई थपिएको छ । पाँच जना निर्यायक रहने उक्त