प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार विजयी

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र

देश बचाउने एउटै उपाय एमसीसी फेल गराएर परराष्ट्रमन्त्रीले राजीनामा दिनु : बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई संसदले फेल गर्नुपर्ने बताएका छन्। सत्तारुढ नेकपाभित्रै एमसीसीको चर्को विरोध भइरहेका बेला पाका

चुनाव लड्दिन भनेका नारायणकाजीको अन्ततः संसदको ढोका राष्ट्रियसभाले खोल्यो

पोखरा । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ श्रेष्ठबाट चुनाव लडेका नेकपा नेता नारायणकाजी श्रेष्ठ तत्कालिन नयाँ शक्ति पार्टीका संयोजक अनि आफ्ना पूराना सहयात्री डा. बाबुराम भट्टराईसंग सात

राष्ट्रियसभामा नेकपा र राजपा, कांग्रेस निल

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ

आस्था राउतको काउन्टरमा रेखा थापा !

काठमाडौं । गायिका आस्था राउत अहिले प्रहरीसँगको विषयलाई लिएर वि’वादमा परेकी छन् । अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि

सिटिभिटीमा शूल्क निर्धारण नहुँदा अन्यौल

धनकुटा खबर, ९ माघ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदवाट सञ्चालित विभिन्न विषयहरुको वारेमा विहिवार छलफल भएको छ । सीटिइभीटिको स्त्तर महाशाखा

लिम्बु पत्रकार संघ धनकुटाको अध्यक्षमा प्रेमा मादेम्बा

धनकुटा खबर, ९ माघ । लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशनले प्रेमा मादेम्वाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । विहिवार सम्पन्न दोस्रो अधिवेशनले उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ

यसरी नाचिन्छ ‘शेर्पा स्याफ्रु’ – भिडियो सहित

धनकुटा खबर । नेपाल शेर्पा संघ धनकुटा नगर कमिटीको आयोजनामा हिलेमा सञ्चालित शेर्पा भाषाको गीतमा नृत्य गर्ने (शेर्पा स्याफ्रु) सम्वन्धि तीन महिने तालिम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिका

लक्ष्य नजिक ओली सरकार, सबै स्थानीय तहमा बैंकका शाखा

रमेश लम्साल, काठमाडौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु-याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान

भवन उद्घाटनमा व्यस्त आइजीपी खनाल !

रोल्पा, ९ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले र्दुगम क्षेत्रमा प्रहरी भवन उद्घाटनमा व्यस्त छन् । कार्यकालको अन्तिमतिर आइपुग्दा उनले आफ्नो कार्यकालमा शुरु भएको भवन निर्माणको धमाधम उद्घाटन गरिरहेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।