थप पे’चिलो बन्दै प्रदेश-२ को कामकाजको भाषा, नाम र स्थायी राजधानी

हिमांशु चौधरी, जनकपुरधाम, ४ माघ । प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन

आजबाट मौसममा सुधार हुँदै जाने

काठमाडौँ, ४ माघ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको

पूर्वमन्त्री विष्टको रातकी रानी अर्थात ‘ड्रागन’ खेती

काठमाडौं, माघ ४ । कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी

आस्था राउतको द’म्भ उनैलाई भारी, मु’द्दा च’लाउँदै प्रहरी

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीसँगको ल फडाले ध क्का लागेको छ । आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्थावि रुद्ध प्रहरीले ‘अ भद्र व्यवहार’को क सुरमा मुद्दा चलाउने

सभामुख चयन गर्न नसकेको भए हामीलाई देउ, हामी चलाइदिन्छौँ : देउवा

विराटनगर । सभामुखको बिषयलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरु ध्रुविकरणमा गइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कटाक्ष गरेका छन् । देउवाले नेकपाभित्र सभामुख हुने ब्यक्ति नभेटिए

‘नाम मात्रको सं’घीयताले प’रत’न्त्रताको अ’न्त हुँदैन’ : उपेन्द्र यादव

घनश्याम मिश्र, जनकपुरधाम, माघ ३ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परत’न्त्रताको अ’न्त नहुने बताएका छन् । पार्टीले आजबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण

धनकुटामा गुडिरहेको बसमा आ’ग्लागी, ५ जना घा’ईते

धनकुटा खबर, माघ ३ । कलेजको विद्यार्थी लिएर धनकुटावाट विराटनगर तर्फ गईरहेको रिजर्भ यात्रुवाहक वसमा आज अ’चानक आग्’लागी हुँदा ५ जना विद्यार्थी घा’ईते भएकाछन् । विराटनगरको ईडेन वर्ग कलेजका ३८

एमसीसीमा सैन्य संलग्नता निषेधित छ : अमेरिका

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक

प्रदेश स्तरीय महिला गोल्ड कप फुटबलको उद्घाटन खेलमा मोरङ्ग बिजयी

धनकुटा खबर, ३ माघ । धनकुटामा आज बाट सुरु भएको शहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङ्ग फुटबल टिम बिजयी भएको छ । मोरङ्ग

फेरी बढ्यो सुनको भाउ, हेर्नुस् तोलामा कति ?

काठमाडौं, ३ माघ । दुई दिन ७४ हजार ७ सय प्रतितोलामा स्थिर रहेको सुन शुक्रबार एक सय रुपैयाँले बढेर ७४ हजार ८ सयमा पुगेको छ। यस्तै तेजावी सुनको मूल्य पनि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।