नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव, पर्यटनमा थप उत्साह तथा हौसला बढायाे : मन्त्री भट्टराई

काठमाडौं, ०३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ

जहाँ एकदिन बत्ती आए ४ दिन आउँदैन

कालिकोट । जिल्लाको एकमात्र पोतमारा लघुजलविद्युत आयोजना नियमित संचालनमा नहुँदा जिल्लाका नागरिकहरुलाई अन्धकारमा बस्नु परेको छ । २०४४ सालमा स्’वर्गीय माननीय धर्मदत्त उपाध्यायको आतिथ्यतामा पोतमारा लद्युजलविद्युत आयोजनाको उद्धघाटन गरिएको हो

दिपाश्रीले पुजा र आकाशलाई जि’स्काउदा चल्यो स’म्बन्धको चर्चा (भिडियो सहित)

काठमाडौ । पूजा शर्मा र आकाश श्रेष्ठको स’म्बन्धलाई लिएर मिडियामा थरीथरीका गसिपहरु बनिरहेका हुन्छन् । केहि समय अघि एक अवार्ड कार्यक्रममा पूजा शर्मासंग आकाश श्रेष्ठलाई संगै नदेखिए पश्चात यी दुई

अधिकार खोज्दै सत्यराज-स्वरुपराज मिडियामा, अब ‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म ता’निने भए (भिडियो सहित)

काठमाडौ । भजन शिरोमणि भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले आफ्नो बुवाको का’लजयी गीतहरुको अधिकार आफुसंग नभएका कारण अब यस विरुद्द ल’ड्ने भएका छन् । अहिले म्युजिक

ज्येष्ठ नागरिक संघ धनकुटाले मनायो ‘दैनिक दिवा सेवा कार्यक्रम’को चौथो बार्षिक उत्सव

धनकुटा खबर, माघ २ । ज्येष्ठ नागरिक संघ धनकुटाले अाज दैनिक दिवा सेवा कार्यक्रमको चौथो बार्षिक उत्सव मनाएकाे छ । जिल्ला समन्वय समितिका सह-संयाेजक बंगला राईकाे प्रमुख अातिथ्य तथा संघका

युएईमा १८ जना नेपाली चढेको बस दु’र्घट’ना, ६ जनाको मृ’त्यु

काठमाडौं, २ माघ । संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दु’र्घट’ना परेको छ । आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दु’र्घट’नामा परेर अहिलेसम्म ६

संस्कृतीको प्रवर्दन गर्दै धनकुटाको हिलेमा ‘शेर्पा स्याफ्रु’ तालिम

धनकुटा खबर, माघ २ । सँस्कार संस्कृतीको संरक्षण तथा प्रवर्दन गर्ने लक्षका साथ धनकुटा १ हिलेमा शेर्पा समुदायले आफ्नो भाषाको गीतमा नृत्य गर्ने (शेर्पा स्याफ्रु) तालिम लिईरहेकाछन् । नेपाल शेर्पा

प्रचण्डले ‘५ हजारको जिम्मा लिन्छु’ भनेपछि भट्टराईको यस्तो प्रतिक्रिया

काठमाडौं, २ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले हिजो बुधबार विगतमा आफ्नो नेतृत्वमा माओवादीले गरेको स श स्त्र द्व न्द्वताका मा रिएकामध्ये पाँच हजारको

गायिका आस्था राउतको बोलीले प्रहरीको च’रि’त्रमा दा’ग, यस्तो बोलेकी थिइन् (भिडियो सहित)

काठमाडौं । गायिका आस्था राउतले पश्चिम रिम्बी माघे मेलामा प्रस्तुतिका लागि सिक्किम जाने क्रममा आफू प्रहरीको दु र्व्य व हारमा परेको दा बी गरिन्। प्रहरीले आफूलाई दु र्व्य वहा र

ललिता निवासको ‘जग्गा क’ब्जा’पछि सरकारद्धारा ‘विप्लव’लाई का’रबाहीको चे’तावनी

काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गा क ब्जाको घो षणा गरेपछि सरकारले त्यसलाई आ तं क वा दी गतिविधि भनेको छ । सरकारका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।