मन्त्रिमण्डल पू’नर्गठन ह’ल्लामात्रै : प्रधानमन्त्री

काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

केहि भएन भनेर क’राउने होइन, आँखा खो’लेर हेर्नुस् : प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी

नेकपाको चियापान- दुनामा समोसा र नमकिन, उ’त्साहित कार्यकर्ता (भिडियो सहित)

राष्ट्रिय एकता अझ सुदृढ गर्नुपर्छ : प्रचण्ड काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विकास र समृद्धिको आकांक्षा

पारस म’स्तीतिर छोरीहरु परोपकारतिर : पूर्व राजकुमारी कि’र्तिकाको जन्मदिनमा पारस छोरीहरु अ’नाथ बालबालिकासँग

काठमाडौं, २९ असोज । पूर्व युवराज पारसको मस्तीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटी नटी भनेजस्तै उनी ५० पुन लाग्दा विवादमा मुछिएका छन् । विवादास्पद महिलाहरुसँग

धनकुटाको पाख्रीवासस्थित गुम्वामा धर्मदेशना

धनकुटा खबर । धनकुटा पाख्रीवासका वौद्ध धर्मवालम्विहरुले आज नेपाल वौद्ध गुम्वामा विशेष कार्यक्रमको आयोजना गरी धर्मदेशना (प्रवचन) श्रवण गर्दै आर्शिवाद ग्रहण गरेकाछन् । विद्याधर आचार्य महायोगी श्रीधर राणाको मुखारविन्दवाट वौद्ध

ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउँदै हाट बजार !

विकास घिमिरे, धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका चक्रबहादुर लिम्बुले आफ्नै घर नजिकै रहेको साप्ताहीक बजारमा खसी बोका विक्रि गर्दै स्थानिय आफ्नै बजारमा किनमेल गरि दशै मनाए । यसरी दशै

पारस खड्काले गरे राष्ट्रिय टोलीको कप्तानी छाड्ने घोषणा

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने

बुद्ध एयरको काउन्टर तो’डफोड गर्ने सांसद साहवि’रूद्ध प’क्राउ पूर्जी जारी

जनकपुर । जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तो डफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहविरूद्ध जिल्ला अदालत जनकपुरले प क्राउ पूर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय

तोलामा ७ सयले बढ्यो सुनको भाऊ

काठमाण्डौ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा

महरालाई अदालत पेस गरिँदै

काठमाण्डौं, २८ असोज । ब लात्कार प्र यास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ । उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या भएपछि नर्भिक अस्पतालमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।