महिला टी-ट्वान्टी क्रिकेट : पहिलो खेलमा चिनलाई हराएको नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं, २९ पुस । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी – ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार

वैदेशिक रोजगारीमा छँदा खुट्टा गुमाएका शर्मालाई १ लाख सहयोग प्रदान

उर्लाबारी । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ । उहाँलाई

‘वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’

उर्लाबारी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनुभएको छ । मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले

स्केचमा भविष्य खोज्दै निरज ! : प्रियंका, सुमित देखि ईन्दिराको स्केच यस्तो छ (भिडियो सहित)

ईटहरी । बच्चा हुदा हामीले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई

देश र परिवार छाडेर भागेकी साउदी युवतीलाई शरण मिल्यो

टोरोन्टो, २८ पुस । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा

नेपाल प्रहरीमा भर्ना हुन आएका युवकको घाँटी रेटेर वीभत्स हत्या

राँझा, २८ पुस । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क

लिगलिगकोटमा फहराइयो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

गोरखा, २७ पुस । गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको

मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु, मृतक परिवारलाई १ लाख राहत प्रदान गरिने

विराटनगर । मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका

प्रेस काउन्सिल र आमसंञ्चार प्रतिष्ठान प्रदेशमा पनि आवश्यक

धनकुटा खबर । प्रदेश स्तरमै प्रेस काउन्सिल, आमसंञ्चार प्रतिष्ठान गठन गरी सम्पुर्ण पत्रकारको हकहितका लागि प्रदेश सरकारले काम सुरु गर्नु पर्ने पत्रकार संग सम्वन्धीत संस्थाका प्रमुख र प्रतिनिधीले बताएका छन्

बिचौलियाका कारण धनकुटामा सुन्तलाको बजार प्रभावित, उत्पादकको भन्दा दोब्बर फाईदा लिएको आरोप (भिडियो सहित)

धनकुटा खबर । बिचौलियाको सिण्डिकेटले किसानले उत्पादन लागत अनुसारको मूल्य पाएका छैनन् भने उपभोक्ताले महँगोमा किन्नुपरेको छ । उत्पादनको मुख्य सिजनमै बिचौलियाका कारण सुन्तलाको बजार प्रभावित बनेको छ । बजारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।