नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि नेपाल ल्याइँदै

काठमाडौँ, ३० पुस । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको

दुई-चार महिना हिड्न नसकेको मात्र हुँ, तर समाजलाई अग्रगतिमा लैजाने मेरो अभियानमा रोकिने छैन् : समाजसेवी सुन्दर

उर्लाबारी । सवारी दुर्घटनामा परि घाइते हुनुभएका उर्लाबारी ९ निवासी समाजसेवी सुन्दर श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको छ । यतिवेला उहाँ भक्तपुर घरमै आराम गरेर बसिरहनुभएको छ । उहाँको मोटरसाईकल

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।

ट्राफिक प्रहरी धनकुटाले सडकमै गर्यो १ सय ४ जनाको स्वाथ्य जाँच (फोटो फिचर सहित)

धनकुटा खबर । सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी धनकुटाद्वारा आइतवार सडकमै सवारी साधनको अवस्था जाँच र चालक र सहचालक गरि १ सय ४ जनाको आँखा र रक्तचाप जाँच गरिएको

बिभिन्न १२ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ सम्पन्न

भक्तपुर, २९ पुस । युवाका हक, अधिकार र अवसरकाबारेमा बिभिन्न १२ बुँदे घोषणा पत्र जारी गर्दै दुईदिने प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ आज सम्पन्न भएको छ । युवाका साथ साथ आवाज

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

पर्वत । भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा

डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती !

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा

अनुशासित व्यक्तित्वको पर्याय हो ‘सान’ : पूर्व प्रधानसेनापति कटुवाल

भक्तपुर । नेपाल बहुभाषी, बहुधार्मिक एवं बहुसाँस्कृति देश भएकोले सबै नेपालीहरू अनुशासित एवं कर्तव्यवान् बन्नुपर्ने धारणा पूर्व प्रधानसेनापति तथा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटुवालले राख्नुभएको छ । सल्लाघारी एल्मुनाई

जनजातीको सवालमा पूर्व एमाले स्पस्ट छैन : नेता आले

धनकुटा खबर । नेकपाका केन्द्रिय सदस्य सुरेश आले मगरले पुरानो एमाले जनजातीको सवालमा स्पस्ट नभएको बताएका छन् । “जनजातीको सवाल लाई कसरी हेर्ने भन्ने कुरामा पूर्व एमालेका शिर्ष नेताहरु स्पष्ट

कोशी करिडोर प्रसारण लाइनमा देखिएका समस्या समाधान गर्न कार्यदल

काठमाडौँ, २९ पुस । पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।