सुत्केरीलाई नेपाली सेनाको रगत

बेत्रावती, १८ पुस । रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीकी सीताकुमारी मोक्तान सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त हुनुभएको छ । ब्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी

भेडेटार खाना महोत्सवमा हेलि टुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था (भिडियो सहित)

विदुर खवास, धनकुटा खबर । प्रदेश नं.१ का मुख्य मन्त्रि शेरधन राईले साँगुरीगढी गाउँपालिकालाई पर्यटकिय गाउँपालिकाको रुपमा प्रदेश सरकारले घोषणा गरेको वताएका छन । होटल एशोसिएसन भेडेटारको आयोजनामा अंग्रेजी नयाँवर्ष

विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले जित्यो ६ स्वर्ण

काठमाडौँ, १७ पुस । सातौँ विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले छ स्वर्ण जितेको छ । थाइल्याण्ड कुङफु सङ्घको तत्वाधान तथा विश्व कुङफु महासङ्घद्वारा थाइल्याण्डको फुकेटमा यही पुस १४

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

दमौली, १७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई

भारतीय पर्यटकले खचाखच भरियो ‘नमस्ते झरना’ !

नारायण कुमार राई, धनकुटा खबर । धनकुटाको साँगुरी गाउँपालिका स्थित भेडेटारको सिम्सुवामा रहेको नमस्ते झरनामा भारतीय पर्यटकहरुको भुईचो लागेको छ । अग्रेजी नयाँ बर्षको अबसरमा भेडेटारमा भईरहेको ३ दिने खाना

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

काठमाडौँ, १७ पुस । “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।”

धनकुटाको शहिदभूमि गाउँपालिकाले गर्यो विपन्न परिवारका २० जनालाई उपचारमा सहयोग

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिकाले विपन्न परिवारका २० जनालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । विपन्न परिवार लाई लत्क्षित गदै जटिल रोगको उपचारमा सहयोग गर्ने निर्णय अनुसार सहयोग

सन् २०१८ मा युएईमा १०३ नेपाली कामदारको मृत्यु

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।