राष्ट्रिय परिचय पत्र वितरण सुरु, १ सय १ बर्षीय भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र (भिडियो सहित)

पाँचथर । पाँचथरकी १ सय १ बर्षीय भगवती देवी भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र प्रदान गरेर सरकारले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरण प्रारम्भ गरेको छ । पाँचथरको सदरमुका

आफन्तबाटै असुरक्षित बन्दै महिला !

घोराही । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती

ए डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले

छोरा प्रकाशको यादले धरधरी रोइन प्रचण्ड पत्नी, प्रचण्ड पनि बेस्सरी भक्कानिए (भिडियो सहित)

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष आजकै दिन प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो ।

‘नेपाल आईडल’ वा ‘भ्वाईस अफ नेपाल’को तयारीमा नायकका छोरा !, हेर्नुहोस सौजन्यको जादुमयी स्वर (भिडियो सहित)

ईटहरी । नेपाली संगीत आकाशमा नया प्रतिभा उदाउने शृंखला पछिल्लो समय निकै बढेको छ । झनै युट्युब त यसको निकै ठुलो उदाहरण हो भन्न सकिन्छ । नयाँ प्रतिभाको लागि यतिबेला

यसकारण घटाउदै छन् माहुरीले मह, बढाऊन यसो गर्नुहोस्…

धनकुटा । पछिल्लो समय मौरीले मह उत्पादन घटाई रहेको किसानले बताउने गरेका छन् । साथै माहरीका गोलाको आकार समेत सानो हुदै गएको किसानको अनुभव छ तर यसको मुख्य कारण के

प्रधानमन्त्री आफैं अनुगमनमा !, बुधबार देखि २१ वटै मन्त्रालयले गरेका कार्य र भावी योजनाबारे अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) देखि विभिन्न मन्त्री, सचिव र मन्त्रालयले गरेका कामबारे अनुगमन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकमा

गोरखा र धादिङका स्थानीयबीच झडप, छुट्याउन गएका प्रहरी घाइते

नवराज छत्कुली, धादिङ, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच

तुलसीको विवाह र विशेष पूजा गरी मनाइदै हरि बोधिनी एकादशी पर्व !

भगवान् विष्णुको प्रतीकका रुपमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी

नेपाल घुम्न आएकी बेलायती सुन्दरी काठमाण्डौको फोहोर टिप्दै !, भनिन्- नेपालमा सरकार छैन ? (भिडियो)

काठमाडौं । नेपाल घुम्न आएकी नेपाली मुलकी बेलायती युवती गंगा थापाले राजधानीको फोहोर र प्रदुषणले राज्यलाई गिज्याइ रहेको बताएकी छिन्। चक्रपथ सफाई अभियानको ६६औ हप्ताको सफाइ अभियानमा सहभागी हुँदै थापाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।