११ कक्षामा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन !, कसैले फलो गरे, छोए वा जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ – हेर्नुहोस् भिडियो

काठमाडौं । अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन्। उनको रुची विज्ञान र प्रविधिमा छ। काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने

द भ्वाईस अफ नेपालबाट आज पनि बाहिरिए २ जना, को-को भए अघिल्लो चरणमा प्रवेश ? – हेर्नुहोस् भिडियो

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।

भारतीय चर्चित शो सारेगामापामा नेपालकी मेनुकाको अर्को कमाल !, प्रीति जिन्टा पनि फ्यान, अर्को चरणमा प्रवेश (भिडियो सहित)

काठमाडौं । नेपालकी एक युवती मेनुका पौडेल अब पहिचानका लागि कुनै विशेषण थप्नु पर्ने अवस्थामा छैनिन् । नेपालको नेपाल आईडलबाट आउट भएपछि भारतीय रियालिटी शो सारेगामापामा प्रवेश गरेकी उनी लगातार

१ लाख मुल्यको खुकुरी हेर्नेको भिड बाग्लुङको बडिगाड महोत्सवमा !

बागलुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन

‘संवैधानिक शिक्षा आयोग आजको आवश्यकता !’

धनकुटा । शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवश्यकता भएको नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्र राज पौडेलले बताउनु भएको छ । नेपाल शिक्षक संघ धनकुटाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाले

सलमान खानसँग ‘२० मिनेट मस्ति’ यसरी खोलिन सुश्मा कार्कीले – हेर्नुहोस् भिडियो

काठमाडौं। लोकप्रिय नायिका सुष्मा कार्कीले आफूलाई बलिउड सुपरस्टार सलमान खानले हग गरेर किस गरेकोे बताएकी छिन् । प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा उनले यस्तो बताएकि हुन् । बेलायत

चौबिसेमा करोड बढीको प्रहरी चौकी !

धनकुटा खबर । धनकुटाको चौबिसे गाउपालिका वडानम्वर २ मुढेबासमा एक करोड ६९ हजारको लगतमा प्रहरी चौकी निर्माण गरिएको छ । राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको लगानीमा निर्मिर्त उक्त १० कोठे भवनको आईतबार

गोजीबाट छनोट गरिएको नेतृत्व स्वीकार नगर्ने नेपाल विद्यार्थी संघको चेतावनी (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । रिपोर्टर्स

मानव अधिकार पुस्तकमा धनकुटाबाट ३ दर्जन घटना समावेश

धनकुटा खबर । अनौपचारीक सेवा केन्द्र (ईन्सेक) ‘नेपाल मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने भएको छ । सन् २०१८ मा नेपाल

भारतीय प्रधानमन्त्री मोदीले दिएको चन्दन पशुपतिनाथमा चढाइदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । विसं २०७१ साउन १८ गते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।