काठमाडौं । मंसिरको अन्तिमसाताबाट नेपालमा रेल सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर क्षेत्रमा लिक निर्माण भएकाले भारतसँग भाडामा लिएर रेल सञ्चालनमा ल्याउने सरकारी तयारी रहेको छ । नेपाल–भारत ‘क्रस बोर्डर
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको
धनकुटा खबर । कहिले नभाँचिएको मागिमान लिम्बूको दाँत भाँचिएको छ । साँगुरीगढी गाउँपालिका वडा नं.४ निवासी ६० बर्षिया लिम्बूको दाँत यो पटक आफ्नो खेतमा लगाएको उखु खाँदा अचानक भाँचिए ।
बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेट्नु भएको छ । पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पनि दशक नाघिसक्यो । वि.सं.२०६३ को अन्तरिम संविधानले नेपालाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेको थियो । यसैगरी कार्यान्वयनको दिशामा रहेको २०७२ को संविधानले पनि
डा.सुरेन्द्र केसी चर्चित राजनीतिक विश्लेषक हुन्। उनका विश्लेषण खरा हुन्छन् र उनलाई निडर र हक्की राजनीतिक विश्लेषकका रुपमा पनि चिनिन्छ। ताप्लेजुङमा जन्मिएका प्रोफेसर डा. सुरेन्द्र केसी करिब ४ दशकदेखि प्राध्यापन
धनकुटा खबर । धनकुटाको धरै जसो स्थान माहुरी पालनका लागि उपयुक्त स्थान मानिन्छन् तर पनि यहाँका किसान व्यावसायीक भने बन्न सकेका छैन्न । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका ४ का बेगबहादुर थापाको
एजेन्सी । लियोनेल मेस्सीले मंगलबार आफ्नो पाँच पिचीची अवार्डसँग तस्विर खिचाएका छन् । योसँगै उनले आफ्नो व्यक्तिगत अवार्डको संख्या १६० पुर्याएका छन् । सोमबार मात्र ३१ वर्षीय खेलाडीले अल्फ्रेडो डि
मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि
काडमाडौँ । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने