शिक्षाको उज्यालो छर्ने नियमित कामसँगै स्थानीयको तिर्खा मेटाऊँदै विद्यालय ! (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको साँगुरीगढि गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जसले बर्षौ देखि शिक्षाको उज्यालो छर्ने नियमित काम सँगै खानेपानी ब्यबस्थापनको जिम्मा लिएर सयौं घर स्थानीयको तिर्खा पनि मेटाइरहेको छ

समयमै आवश्यक मल विउ पाएसँगै पाख्रीबासमा पहिले भन्दा अहिले धान रोपाई बढी !

धनकुटा खबर । साउनको दोश्रो साता वित्नै लाग्दा यो वर्ष धनकुटाको पाख्रीवास नगरपालिकाको ५५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ । गरको झण्डै १२ सय हेक्टर क्षेत्रफलमा धान खेति

पार्क नै पार्कको शहर बन्दै धनकुटा बजार ! (फोटो फिचर सहित)

धनकुटा खबर । जनप्रतिनिधिहरु निर्वाचित भएसंगै धनकुटा वजार क्षेत्र भित्रका सार्बजानीक स्थान अहिले सुन्दर र आकर्षक बनेका छन् । धनकुटा नगरपालिका सहित बवा कार्यलयले सार्बजानीक स्थानमा धमाधम पार्क निर्माण गर्न

गोलभेंडाले मूल्य नपाउदाँ किसान मारमा !

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिका ४ पिप्लेका पल्टनबहादुर राईले ६ रोपनीमा उत्पादन गरेको गोलभेंडा बेचर गएको बर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर अहिले त्यती नै क्षेत्रफलमा

बढेको इन्टरनेट शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै

बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने

काठमाडौँ । बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ । द्विपक्षीय तथा युरोपेली संघमार्फत नेपाललाई त्यस्तो सहयोग उपलब्ध गराउने जनाएको छ । बेल्जियमको भ्रमणमा रहनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज

सुत्केरी भैँसीलाई भत्ता !

बाबियाचौर, म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी

धनकुटामा ‘प्रेम बिवाह’ भन्दा ‘मागी बिवाह’ धेरै असफल देखियो

धनकुटा खबर । जिल्ला अदालत धनकुटाले मागेर गरिने बिवाह बढी असफल बढी भएको तथ्यांक सार्वजनिक गरेको छ । अदालतले बिहिबार एक पत्रकार भेटघाट गरेर उक्त अनुसन्धान सार्वजनिक गरेको हो ।

धारिलो हतियार प्रहारगरी धनकुटामा सहकर्मीको हत्या !

धनकुटा खबर । धनकुटाको भेडेटार नजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक यूवाको ज्यान गएको छ । साँगुरीगढी गाउँपालिका ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कार्यरत २ कर्मचारी बीच

बाल यौन दुराचारमा संलग्न विदेशी पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशीलाई आज पक्राउ गरेको छ । महाशाखा टोलीले काठमाडौँ बस्ने युवतीलाई फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।