बिहानै झाडु लिएर निस्किएका मन्त्री पण्डितले भने,- एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु

काठमाडौँ, १२ फागुन। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५० औँ हप्तामा आज वाग्मती मनोहरा दोभानस्थित शंखमूल क्षेत्रमा सफाइ गरी

प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

बेनी, म्याग्दी, १२ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर, शान्त, समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । आज

भ्रष्टाचारीहरु लाई पनि ड्याम्म ईन्काउन्टर गर्न मिल्दैन ?

नेपालमा मृत्युदण्डको क़ानून छैन तर सरकारले चाहने हो भने गुण्डा नाईकेहरुलाई यसरी ड्याम्म ईन्काउन्टर गर्न मिल्ने रहेछ नि ! मोस्ट वान्टेड अभियुक्त मनोज पुन र सोम आले प्रहरी ईन्काउन्टरमा मारिएको

हातमा झाडु लिएर रामकुमारी र प्रदिपलाई साथै लिई लालबाबु बिहानै निस्किए सडकमा

काठमाडौं, १२ फागुन । सामान्य प्रशासनमन्त्री हुदा लोकप्रिय काम गरेर चर्चामा आएका मन्त्री लालबाबु पण्डित फेरि चर्चामा छन् । मन्त्री पण्डित वाताबरण मन्त्री भए लगत्तै दिनहुँजसो झाडु लिएर सडकमा निस्किन

‘ओली सरकारले तत्परता देखाए नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्ने’

काठमाडौं । सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित

बम आक्रमण बाट देब्रे खुट्टा गुमाएकी मीरालाई बेल्जियमबाट दुई लाख नगद सहयोग

काठमाडौँ । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा बम आक्रमणमा परी घाइते भएकी नेतृलाई आर्थिक सहयोग गरेको छ। प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनको समयमा चुनावी मैदानमा अज्ञात समुहको बम आक्रमणबाट घाइते भएकी

चीन सरकारकै सहयोगमा निर्माण भएको ‘दशरथ रंगशाला’ सवा अर्व लगानीमा पुनः संरचना बनाइदिंदै चीन

काठमाडौं, १२ फागुन । दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । यसअघि चीन सरकारकै सहयोगमा निर्माण भएको दशरथ रंगशालाका संरचना पुनर्निर्माण पनि चीनले गरिदिने भएको हो ।

किताब नै नदेखी एसइइ परीक्षाको तयारीमा

रुकुम, १२ फागुन । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा

प्रधानमन्त्री ओलीले गृहमा जनार्दन मागे, अर्थमा प्रचण्डले सुरेन्द्र खोजे

काठमाडौं । एमालेभित्र अर्थमन्त्री र माओवादी केन्द्रभित्र गृहमन्त्रीको लफडाले सरकार बिस्तारमा कठिनाई भएको छ । दुई पार्टीले मन्त्रालयको बाँडफाडँ गर्दा अर्थ एमाले र गृह माओवादी केन्द्रले लिने सहमति भएको छ

​चोरेको आरोपमा बाँधेर कुटिएको ठाउँमा सेल्फी लिने २ जना पक्राउ

फागुन १२ । भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जानलाई पक्राउ गरेको छ । उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।