नेपाललाई झट्का !, कप्तान पारस खड्का आउट

काठमाण्डौं, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ । सुरूमै विकेट गुमाएको नेपालले १२औं

फरक शैलीमा ‘टालाटुली बाटुली, नाच मेरी पुतली’ – भिडियो सहित

काठमाडौं । पछिल्लो समयमा निक्कै चर्चामा रहेका चर्चित गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरबद्ध र अराज केशबको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘टालाटुली बाटुली नाच मेरी पुतली’

नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास, पाँच जना विरुद्ध किटानी जाहेरी, पति मात्र हिरासतमा

महेन्द्रनगर (धनुषा), २५ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ हार्सर टोलकी २० वर्षीया हजरा

नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा हाइड्रोलिक पाइप फुटेपछि…

रुकुम, २५ माघ । ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ । बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

हेटौँडा, २५ माघ । बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका

प्रदेश नम्बर १ को माओबादी केन्द्र मा भाँडभैलो, किराती माथि सबैको आक्रोश, प्रचण्डको उपस्थितिमा बैठक बोलाउन माग

मोरङ । माओवादी केन्द्रको प्रदेश नम्बर १ भित्रको विवादले उग्र रुप लिएको छ । पार्टीका २९ पोलिटब्यूरो सदस्य र तीन केन्द्रीय सचिवालय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै उपस्थितिमा तत्काल

सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेमा दम्भ पलाएको माओवादीको निष्कर्ष, पार्टी एकता जटिल !

काठमाडौं २५ माघ । चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रकृया गतिरोधमा फसेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेमा

नेपाल र नामिबियाबीचको खेल शुरु, नेपालले फिल्डिङ रोज्यो

काठमाडौं, २५ माघ । आईसीसी डिभिजन टू प्रतियोगिता अन्तर्गत नेपाल र नामिबियाबीचको खेल शुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल नामिबियाको डब्लुएपी मैदानमा शुरु भएको

सिधाकुरा भूतसँग ! सस्तो लोकप्रियताको पराकाष्टा

२१ औं शताब्दीको विज्ञानको यूगमा पनि भूतप्रेत हुन्छ भन्दै बिश्वस्त पार्नु मुर्खता मात्रै होईन । अपराधजन्य कार्य पनि हो । यस विषयमा धेरै थरिका आवाजहरु आउने गरेका छन् । र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।