हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’ (भिडियो)

हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’को प्रशारण बिहीबार बेलुका प्रशारण भईरहेको छ । मिडिया हवसँगको विवादका कारण लामो समयसम्म रोकिएको थियो । दर्शकले अत्याधिक रुचाएको यो सिरियलले धेरै पात्रको जन्म पनि गरायो

जंगलमा हराएको सातौं दिनमा फेला परेका विद्यार्थी जोनको उपचार आईसीयूमा, यस्तो छ स्वास्थ्य अवस्था…

ललितपुर । फुलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका विद्यार्थी जोन तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकहरूले जनाएका छन् । ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत तामाङका बारे चिकित्सक

अन्तर्वार्ता दिएकै कारण प्राध्यापक पक्राउ

बान्जुल, १८ माघ । गाम्बियाको प्रहरीले पत्रिकामा अन्तर्वार्ता दिएकै कारण विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेको छ । अन्तर्वार्तामा राष्ट्रिय सुरक्षाको विषयलाई लिएर राष्ट्रपतिको क्षमतामा प्रश्न उठाएकाले उहाँलाई रातभरी थुनामा राखिएको

१९५० मा भएको संधी असमान छ, त्यसलाई पुनः विचार मात्र होइन पुनर्लेखन र पुनः हस्ताक्षर गर्नुपर्छ – सुष्मा स्वराजलाई रवीको सिधाकुरा (भिडियो सहित)

भारतीय विदेश मन्त्री सुष्मा स्वराज अपरझट नेपाल आइपुगेकी छन् । विभिन्न राजनीतिक व्यक्तित्वहरुसँग उनको भेटघाट तय भएको छ । इकोनोमिक ग्रोथको हिसाबले विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको भारतसँग दोस्ती गर्ने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा रु एक

ओली र सुष्मा स्वराजबीच ‘वान टु वान’ बार्ता, के-के भयो कुराकानी ?

काठमाडौं, १८ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ ६ ४५

प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट

जनकपुरधाम, १८ माघ । यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न

अोली र स्वराज बीच भेटवार्ता

काठमाडौँ, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष

त्यसै नेपाल भ्रमण आएकी रहेनछिन सुष्मा स्वराज, मोदीले यस्तो सन्देश दिएर पठाएका रहेछन्

काठमाण्डौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव

जोन तामाङ हराउनुको मुख्य कारण प्रअ ओली !, कार्वाही गर्न परिवारको माग

ललितपुर, १८ माघ । जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।