नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका छन् । उनले एकपटकका लागि अण्डरग्राउण्ड मनीलाई शुद्धीकरण गरेर लगानीमा लाउन
कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा फेरी सीमा विवाद बल्झिएको छ । भारतीय सीमासंग जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो । बेलौरी
काठमाडौं, १५ माघ । संविधान अनुरुप पहिले मुख्यमन्त्री नियुक्त गर्नु पर्ने भए पनि प्रदेश प्रमुखहरुले पहिले प्रदेशसभाको बैठक आव्हान गरेका छन् । संविधानको धारा १६८ ले प्रदेशसभामा बहुमत प्राप्त दलको
काठमाडौं । प्रदेश प्रमुखका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा थपिएको अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी) पद खारेज हुने भएको छ । प्रहरीका विशिष्ट कर्मचारी प्रदेशमा खटिने तर प्रदेश मन्त्रालयमा राजपत्राङ्कित
कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित
काठमाडौं, माघ १५ । सरकारको पछिल्लो निर्णय अनुसार शहीदको संख्या थपिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चितवनको बाँदरमुढे घटना तथा धनकुटाको छिन्ताङ काण्डमा मारिएका लगायतलाई शहीद घोषणा गरेको हो
रत्ननगर, चितवन, १५ माघ । बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद
काठमाडौँ, १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका
गोकर्ण, स्थान परिचय : समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण इतिहासकारहरूका अनुसार किराँतीहरूको राजधानी हो । यो क्षेत्र दुई हजार वर्ष पहिले किराँतकालतिर काठमाडौँ उपत्यकाको राजधानी रहेको थियो भन्ने
हेटौँडा, १५ माघ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. ६ निवासी रामबहादुर स्याङतानलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको छ । पुस २१ गते राति १० बजे ६० वर्षीय स्याङतानले