ओली-प्रचण्ड बीच एक्काएक्लै वार्ता बाक्लियो, दाहाल भेट्न ओली पुगे खुमलटार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै

साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

बेनी, म्याग्दी १४ माघ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम्

छोराले अन्तरजातीय विहे गरेकै कारण बुवा थुनामा !

कोहलपुर । छोराले अन्तरजातीय विहे गरेकै कारण बर्दियामा एक दलित परिवार प्रहरी थुनामा परेको छ। छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई

आस्मालाई देखेर केटाहरुले यसो गरेपछि… हेर्नुहोस् कार्टुन क्रू को दमदार डान्स भिडियो

द कार्टुन क्रू नेपाली सांगितिक जगतका लागि एउटा चर्चित नाम हो । नेपालमा यो यस्तो टिम वर्क हो, जस्को हरेक भिडियो लाखौँ दर्शकले हेर्छन् अनि हेरिहेका छन् । एक हिसाबले

बालबालिका र महिलाहरु माथि भएको शोषणमा यो समाज किन यति धेरै मौन छ ?

बालबालिका र महिलाहरु माथि भएको शोषणमा यो समाज किन यति धेरै मौन छ ? बुझ्नै सकिदैन । सडकका पसलहरुमा भाडा माझ्न बाध्य बालाबालिकालाई स्कुल पठाउन नसक्ने हो भने मुलुकको भविष्य

अवैध शिशु हत्या गर्ने देवर-भाउजु जेल चलान

फलेवास पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत

नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै ५६ बर्षिया पदम शाक्य

नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै संखुवासभा जिल्ला स्थित चैनपुर बजार १० का ५६ बर्षिया पदम शाक्य । प्रति गोटा ४ हजार ५ सय रुपैंया सम्ममा बिक्रीहुने पित्तलको करुवाको माग अत्याधिक

देशको सीमाना मिचिदा रमिते बन्ने र चुँ सम्म नबोल्ने यी नेतृत्व, राणाकालदेखि अहिलेसम्म क-कस्को पालामा मिचियो नेपाली जमीन ?

नेपालको मिचिएको ५० विघा भूमि नापीका कर्मचारीले भारततिर पारिदए: सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ। नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन

दिनदिनै सुक्न थाल्यो धनकुटाको लेगुवा बजार, यस्तो छ कारण – भिडियो रिपोर्ट सहित

धनकुटा खबर । एक दशकअघिसम्म किनमेलका लागि दैनिकजसो मान्छेको भीड लाग्ने लेगुवा बजारमा अहिले चहलपहल देखिन साप्ताहिक हाट वा कुनै मेला महोत्सव नै पर्खनु पर्छ । २०५२ सालमा नेपाली सेनाले

हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ? : महेन्द्र शाही (भिडियो)

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीवीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने, ‘अहिले मुलुकमा स्थायित्व नचाहानेहरुको बाहुल्यता छ, एकता नचाहाने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।