बेलहारास्थित ग्रामिण सडक निर्माणमा ढिलाई, वडाध्यक्ष भन्छन- मेसिननै पाईएन

धनकुटा खबर । बेलहाराको च्याङ्ग–च्याङ्गबारी बाघखोर सडक स्तरउन्नतीमा ढिलाई भएको छ । कोशी राजमार्गबाट बेलहारा सम्मको करिव ७ किलोमिटर मिटर उक्त ग्रामिण सडक कार्तिकबाट शुरु भई पौष मसान्त सम्ममा कार्य

कांग्रेस नेता शेरबहादुरलाई मातृ शोक

दमक,३० पुस । नेपाली कांग्रेसका नेता तथा दमकका सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईलाई मातृ शोक परेको छ । भट्टराईकी ममतामयी माता ९७ बर्षीया सावित्रादेवी भट्टराईको आइतबार अपरान्ह सवा ३ बजे आफ्नै

केरुङबाट एक सातासम्म सामान आयात नहुने, यस्तो छ कारण…

रसुवा । चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएको छ। माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने

ओली मनाउने जिम्मा देउवाले प्रचण्डलाई दिए

काठमाडौं, ३० पुस । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेगरि गृहकार्य अघि बढाएका छन् । दलहरुवीच सहमति नहुँदा प्रदेशको राजधानी तोक्ने काममा ढिलासुस्ती

प्रधानमन्त्री देउवाले भने,- अबको केही दिनभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्छु

काठमाडौं, पुस ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको केही दिनभित्रै प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने बताएका छन्। कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटनमा सहभागी भएका प्रधानमन्त्री

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभा, पुस ३० । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। सदरमुकाम खाँदबारीबाट भुतखोला जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप गढीबजार नजिकै दुर्घटनामा परेको

सवारी जाम र साँगुरा पुल : ज्यान जोगाउन हम्मे

काठमाडौँ, ३० पुस । पूर्वाधार विकासका आयोजना तयार पार्दा दीर्घकालीन आवश्यकता र परिपूर्तिको सामञ्जस्यतामा ध्यान पु¥याउन नसक्दा राजधानीका सर्वसाधारणलाई ज्यान जोगाउन मुश्किल पर्ने गरेको छ । सडकमा बाटो काट्दा होस्

भारतको धम्कीबाट नडराउने भन्दै पाकिस्तानले दियो भारतलाई यस्तो चेतावनी…

एजेन्सी । पाकिस्तानले भारतलाई सैन्य कारबाहीको धम्की नदिन चेतावनी दिएको छ । भारतीय सेनाध्यक्ष विपिन रावतले पाकिस्तानभित्र पसेर आक्रमण गर्न पनि पछि नपर्ने प्रतिक्रिया दिएपछि पाकिस्तानले भारतलाई सैन्य कारवाहीको धम्की

‘ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष, कार्यकाल पाँच वर्ष’

भक्तपुर, ३० पुस । नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन

विश्वप्रकाश शर्मा भन्छन,- कुनै एउटा पार्टीले स्पष्ट बहुमत नल्याएको अवस्थामा जो पनि प्रधानमन्त्री हुनसक्छ

संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।