काठमाण्डौं । दिउँसो साढे ११ बजे ओलीको जहाज चन्द्रगढी विमानस्थलमा ‘ल्याण्ड’ हुनै लाग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि विमानस्थलमै भेटिए । तर, सिटौलाको मुहार सधैँको जस्तो उज्यालो पटक्कै थिएन ।
नेपाली राजनीतिमा शेरबहादुर देउवा यस्तो प्रवृत्तिको नाम हो, जसले शक्तिमा पुग्न र स्वार्थ पूरा गर्नका निम्ति यो धर्तीमा गर्न नहुने जति सबै कर्म गरिसके । यो प्रवृत्ति थोरबहुत हरेक राजनीतिक
चितवन, २६ मंसिर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ । वाम गठबन्धनको सो
सुनसरी, २६ मंसिर । मतपत्रमा पैसा भेटिएपछि स्थगित भएको सुनसरी क्षेत्र नम्बर तीनको मतगणना सुरु भएको छ । उपप्रधानमन्त्री विजय गच्छदार र एमाले नेतृ भगवती चौधरीबीच कडा र रोचक प्रतिस्पर्धा
धनकुटा खबर । एक प्रतिनिधिसभा र दुइ प्रदेश सभा गरी धनकुटाका तिनै स्थानमा बिजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पाटी बन्न सफल भएको छ । प्रतिनिधि सभा तर्फ जिल्लामा
सुनसरी,मंसिर २६ गते । हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं. ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना
स्याङ्जा, २६ मंसिर । विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् । अहिलेसम्मको मतगणनामा अर्यालले
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा केही नयाँ रेकर्ड कायम भएका छन् । यसपटक सबैभन्दा धेरै मत ल्याएर जित्ने, सबैभन्दा धेरै मतान्तर बनाएर जित्ने र ४४
फिदिम,२५ मंसिर । निर्वाचनमा बिजय पाएलगत्तै एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने कर्मचारी र विद्यालयमा नपढाउने शिक्षकलाई ताप्लेजुङमा नबस्न चेतावनी दिएका छन् । ताप्लेजुंगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संवाददाताहरुसँग कुरा
काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले समानुपातिक तर्फको मतगणना भईरहेको छ । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले समानुपातिक तर्फ