वाम तालमेलमा धोका नभएपछि एकतामा बल

काठमाडौँ, २३ मंसिर । पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् । यही मंसिर १० र २१

थोरै लगानीमा ललिपप उद्योग खोलेर घर-व्यवहार धान्दै महिला

इलाम । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन्

धनकुटा अपडेट : यस्तो छ ताजा मत परिणाम !

धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले २२२७९ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले १४०६० मत ल्याएका छन

मोरङ–४ मा मोदी विजयी

विराटनगर, २३ मंसिर । मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ । मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्नुभयो ।

ओलीको गृह जिल्ला झापाका सबै क्षेत्रमा वाम गठबन्धनको आक्रमक अग्रता, यस्तो छ पछिलो अपडेट

मंसिर २३, झापा | ५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले यो समाचार तयार पार्दासम्म अग्रता कायम गरेका छन्। पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ । क्षेत्र

काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट

काठमाडाँै, २३ मंसिर। काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए

यस्तो आयो गोरखाबाट ताजा मतपरिणाम…

गोरखा, २३ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले २१ हजार

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

डडेल्धुरा, २३ मसिर । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको

पाँचथरबाट एमालेका वसन्त नेम्बाङ विजयी

पाँचथर, २३ मंसिर । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी हुनुभएको छ । नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी

भोजपुर प्रदेश (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी

भोजपुर, २३ मंसिर । भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी हुनुभएको छ । राईले २० हजार ३३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।