अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको निहुँमा ६ वर्षे बालकको हत्या !

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो तथा दर्दनाक घटना भएको छ । ६ वर्षका एक बालकको हत्या भएको छ । अनि उक्त हत्याकाण्डमा एक १९ वर्षे युवक पक्राउ परेका छन्

चीनले भन्यो,- अमेरिकाको कारण उत्तर कोरियाले वाशिङटनलाई ध्वस्त पार्ने जोखिम उठाउन सक्छ

काठमाडौँ । चीनले अमेरिकी दादगिरीका कारण उत्तर कोरियाले अमेरिकालार्इ एकै पटक नाश गर्न सक्ने जोखिम उठान सक्ने घाेषणा गरेकाे छ । चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाईम्सले अमेरिकाको रुखो स्वभावका

राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण

राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका काठमाडौँ, १४ असोज । बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले

दशैंको शुभकामना सहित रन्जु दर्शनाको एक महत्वपूर्ण अनुरोध (भिडियो हेर्नुहोस्)

रन्जु दर्शना लेख्छिन,- विकल्पको रुपमा विश्वास गरी हामीलाई भोट गर्नु भएको, यसपाली भोट गर्न नपाउनु भएको, नगर्नु भएको, अर्को पालि हामीलाई नै भोट गर्न तैयार रहनु भएको, हामीलाई बेलाबखत झकझकाउने,

टीकाको दिन सुनसान धनकुटा बजार !

बिजयादशमी (टीका) को दिन सुनसान धनकुटा बजार । सबै जनताहरु दशै मनाउन गाउँ फर्कने भएकाले हरेक बर्ष यसरी नै बजारहरु सुनसान हुने गर्छन् । तवीर : नारायण कुमार राई ।

विजयादशमीका दिन सर्वसाधारणलाई नेपाली सेनाले दियो बसको यस्तो सुविधा…

काठमाण्डौ, १४ असोज । नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । टीकाको दिन सार्वजनिक सवारी साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि भनेर नेपाली

प्रधानमन्त्री देउवालाई गुरुबाट टीका प्रदान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले

राष्ट्रपति भण्डारीद्वारा शुभसाइतमै टीका ग्रहण

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

अन्तत: माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लगाए टीका !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि झैं यस वर्ष पनि दशैंको टीका लगाउने छैन । पार्टीले जनयुद्ध शुरु गरेदेखि अहिलेसम्म अध्यक्ष प्रचण्डले दशैंका टीका लगाएका छैनन । त्यस

बुबाको हातबाट टीका ग्रहण गरेपछि भट्टराईले दिए शुभकामना सन्देश

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई बुबा भोजप्रसाद भट्टराईले टीका लगाइदिएका छन् । बुबा भोजप्रसादको हातबाट श्रीमती हिसिला यमीसँगै टीका ग्रहण गरेको तस्वीर भट्टराईले फेसबुकमा अपलोड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।