गुल्मी । गुल्मी र बाग्लुङको सिमाना बढिघाट खोला किनारमा फेला परेको शव अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण हत्या भएको प्रहरीले जनाएको छ। गुल्मी मुसिकोट नगरपालिका पौदीअमराईकी ३५ वर्षीया
काठमाण्डौ, बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ । जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने
काठमाण्डौ, स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किंदै थिइन्। पानी परिरहेको थियो। सधंै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन। पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता
पंचायतकालमा सरकारी कर्मचारी मन्त्रीसंग डराउने गर्थे, तर अहिलेका कर्मचारीहरु मन्त्रीकै हैसियतमा रहेको देखाउन पनि मन्त्रिसंग डराउदैन किनकी यो देशमा लोकतन्त्र ,गणतन्त्र ल्याउन नेताहरुको जतिकै योगदान सरकारी कर्मचारीहरुले पनि गरेको भनेर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले आफूले कांग्रेस छाड्नेबारे सोच्नै नसक्ने बताएका छन् । थापा माओवादी केन्द्रका प्रवेश गर्ने तयारीमा भन्ने समाचार आएपछि बुधबार गगनले उक्त
नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो । कांग्रेसले प्रदेश
छबीलाल न्यौपाने ले चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले खटायो ६ हजार गोरखाली सैनिक समाचारको कम्मेन्टमा लेखेको कुरा यहाँ हामीले जस्ताको तस्तै राखेका छौं जस्मा उनले निकै मर्मश्पर्शी साथै सन्देश मुलक
काठमाडौं, साउन ११ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता प्रयास विफल भएको छ । दुई पार्टीबीच एकता अन्तिम चरणमा पुगेपनि मूर्तरुप भने पाउन सकेन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आलोचनाकैबीच मन्त्रिपरिषद् विस्तार गरेका छन् । यद्यपि, सपथ ग्रहणमा मन्त्रीहरुको ‘ड्रेस कोड’लाई लिएर चर्चा भएको छ । केही समय पहिले राष्ट्रपतिको कार्यक्रममा सहभागि हुने पत्रकारलाई
सुन्तलाको बिरुवा बजार लानको लागि तयारी गर्दै धनकुटा नगरपालिकाको स्याउले गाउँकी एक महिला । थोरै जमिनबाट नर्सरी खेतीबाट मनग्गे आमदानी हुनेभएकोले धनकुटामा नर्सरी ब्यबसाय फष्टाउँदो छ । तस्वीर : नारायण