काठमाडौं, २२ भदौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत
सञ्जय मिश्रा,रौतहट, २२ भदौ । रसुवा, नुवाकोट र धादिङ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा रौतहटका एक शिक्षकले हिन्दु परम्पराअनुसार कपाल मुण्डन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
सचिन्द्र श्रेष्ठ,यूएई।युनाइटेड अरब इमिरेट्स नेपाली क्रिकेट एसोसिएसन (UNCA) द्वारा आयोजित बक्स क्रिकेट प्रतियोगिताबाट संकलित रु. २ लाख ५१ हजार २५१ प्रधानमन्त्री राहत कोष (PMO Relief Fund) मा सहयोग गरिएको छ।
तोमनाथ उप्रेती । सार्वजनिक प्रशासन राज्य सञ्चालनको प्रमुख आधार हो। यसले राज्यका नीति, कानुन र कार्यक्रमलाई व्यवहारमा रूपान्तरण गर्छ। नागरिकलाई सेवा प्रदान गर्छ। राज्य र नागरिकबीच सम्बन्ध स्थापित गर्छ। त्यसैले
धनकुटा । धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कृष्ण जन्माष्टमीको अवसरमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका उत्तरपानी युवा क्लबले एक छाक भोजन गराएका छन्। आफ्ना स्वर्गीय मातापिता तथा पुर्खाको
नुवाकोट, २२ भदौं ।राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले यहाँ रहेका बाढी
भोजपुर, भदौ २२ गते । भोजपुरमा प्रहरीले करिब ४ रोपनी क्षेत्रफलमा अवैधरूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। भदौ २१ गते इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र
सञ्जय मिश्रा/रौतहट, २२ भदौ । रौतहटको देवाही गोनाहीमा मोटरसाइकल चोरी गर्न आएका चोरहरू चोरी गर्न नपाउँदै आफ्नै मोटरसाइकल र चप्पल छाडेर फरार भएका छन्। देवाही गोनाही नगरपालिका–४ गोनाही टोलमा आइतबार
सुनसरी, भदौ २२ गते । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली चोरी–निकासी गरी नेपाल भित्र्याइएका युरिया मल, राजनिवास, रजनिगन्धा र सुर्तीलगायतका अवैध सामान बरामद गरेको छ। भदौ २१ गते राति
काठमाडौ,२२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ। टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा