मानव कल्याणको उज्यालो मार्गका लागि निःस्वार्थ भावना

तोमनाथ उप्रेती । मानव सभ्यताको विकास भौतिक उपलब्धि, आर्थिक समृद्धि वा वैज्ञानिक प्रगतिले मापन गर्न सकिँदैन। सभ्यताको वास्तविक उचाइ मानिसको चेतना, करुणा, नैतिकता र अरूप्रतिको जिम्मेवारीबोधमा निहित हुन्छ। इतिहासका विभिन्न

मृत्युको पर्खाइमा तटीय बस्ती: विपद् पूर्वतयारीका कागजी खाका, रसुवाको कहाली र नदी किनार स्थानान्तरणको बाटो

राजेन्द्रप्रसाद धमला । नेपालमा बर्खायाम सुरु हुनासाथ उर्लिएर आउने नदीहरू, खसिरहने पहिरो र फुट्न तयार हिमतालहरूको निरन्तर त्रासबीच बाँचिरहेका नदी किनारका बस्तीहरूका लागि बाढी कुनै नौलो घटना नभई हरेक वर्ष

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९:०० बजेसम्मको

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ। शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

 मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दक्षिणबाट

कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा नदीले कटान गरी सडक भासिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै काठमाडौं भित्रिने र बाहिरिने मुख्य राजमार्ग ठप्प

झापामा भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ५ लाख मूल्यको फर्सीको बियाँ बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर

त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय

काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्। उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। हाल बाढी

भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।