काठमाडौं, १५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा मन्त्रालयका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालयहरू प्रत्यक्ष
भरतपुर, १५ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न चितवनको भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना गरिएको छ। सहायता गर्न इच्छुक व्यक्ति
डोटी, १५ भदौ । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सञ्चालनमा आएको छ। सिमचौरअन्तर्गत छिडिखानदेखि घाराहाल्ना, खाल्टी र पान्सासम्म राष्ट्रिय प्रसारण लाइन पुगेसँगै स्थानीयका घर उज्यालो भएका
काठमाडाैं, १५ भदाैं । भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्यो। उक्त टोलीले
काठमाडौं, १५ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजे सार्वजनिक गरेको अद्यावधिक
काठमाडौं, १५ भदौ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। मलेसियाको बाङ्गीस्थित वाइएसडी-युकेएम ओभल मैदानमा हुने यो खेल बिहान ७:१५ बजे
काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित
काठमाडौं, १५ भदौ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। आइतबार राति कारागार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनले फेसबुकबाट आज सो घोषणा गरेका हुन् । साम्पाङले लेखेका छन्,
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो १२ः३० बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.