आपतकालिन ब्यवस्थापनका लागि बाढी प्रभावित तीन जिल्लालाई अढाई करोड निकासा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङको तटिय क्षेत्रमा ब्यापक क्षति पुरयाए पछि तत्काल ब्यवस्थापनका लागि २ करोड ५० लाख छुटाइएको छ ।   विपद् परिषद्को

तिब्बतवाट आएको बाढीका कारण ४२ किमी सडक ध्वस्त, मलेखुको पुल पनि बगायो

नुवाकोट, १० भदौं । तिब्बतवाट रसुवा हुदैँ नेपाल छिरेको बाढीले ४२ किमी सडक बगाएको छ।    नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने कम्तिमा ४२ किमी सडक बाढीले क्षति गरेको छ ।

भोटेकोशी, त्रिशुली र नारायणीको तटीय क्षेत्रवाट बाहिरन सरकारको अपिल

काठमाडौं, १० भदौं। सरकारले भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा ब्यापक तहसनहस (फाेटाे फिचर)

काठमाडौं, १० भदौं । रसूवाको भोटेकोशी हुदैँ पसेको भिषण बाढीले तटिय क्षेत्रमा ब्यापक क्षति पुगेको छ ।   बिहान ८ः३० मा तिब्बतवाट नेपाल पसेको बाढीले भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा

सुनसरीको वराहक्षेत्रमा सर्पदंशबाट ९ वर्षीया छात्राको निधन

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–३, देबिथान चौक निवासी ९ वर्षीया आवन्ति श्रेष्ठको सर्पदंशबाट उपचारका क्रममा निधन भएको छ। मोहन श्रेष्ठकी छोरी आवन्तिलाई मंगलबार साँझ घरमै सर्पले टोकेको थियो। सर्पदंशपछि उपचारका

भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ठूलो बाढी आएको छ। तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९

‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा दयाहाङ

काठमाडौं । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर

कानुनी अल्झन हटाएर उद्यमलाई अर्थतन्त्रसँग जोड्छौँ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रका कानुनी अवरोध हटाउँदै निजी क्षेत्रको लगानी र उद्यमशीलता बढाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।   उनले वनलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं, १० भदौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको

प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने

काठमाडौं, १० भदौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ  ।   आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।