काठमाडौं, १० भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बु रहेका छन्। प्रहरीका अनुसार भदौ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा.
धनकुटा, ९ भदौ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ च्याब्रुङमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। प्रहरी टोलीले करिब
काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी एक महिला ट्राफिक प्रहरीमाथि एक युवाले हातपात गरेको छ। ट्राफिक व्यवस्थापन तथा सडक नियम कार्यान्वयनका क्रममा प्रहरी र ती युवाबीच विवाद उत्पन्न भएपछि
सुनसरी । सुनसरी प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मंगलबार
बारा, ९ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना अझै सेलाउन नपाउँदै सोही क्षेत्रबाट अर्की बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका–६
सुभाष कायस्थ / जनकपुरधाम, ९ भदौ । प्रदेशको शान्ति सुरक्षामा सहजताका लागि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयले नेपाल प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण गरेको छ । मंगलवार गृह,
बुटवल, ९ भदौं ।लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। जसअनुसार
सञ्जय मिश्रा/रौतहट, ९ भदौ । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने दिशामा मधेस प्रदेश सरकारले महत्वपूर्ण कदम अघि बढाएको छ। अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गर्न आवश्यक भवन निर्माण