सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद

दैलेख । दुल्लु नगरपालिका–९ प्यादुरस्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा ४ थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार भदौ ८ गते दिउँसो करिब २ः३० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट

कोशीका मुख्यमन्त्री कार्कीले तेस्रो पटक पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मत विभाजनमा कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको

बलात्कारी आरोपितको भिडियो खिच्ने प्रहरी हवल्दार पक्राउ

बारा, ८ भदौं । गरिमा चौधरीको बालात्कार पछिको हत्यामा आरोपीको भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।   आरोपित सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार कुमार

समकालीन मानवीय संवेदना र चेतनाको विकृतिहरूमा अघोरी

(समीक्षा) तोमनाथ उप्रेती । १. विषय प्रवेश रामबाबु घिमिरे नेपाली साहित्यका सक्रिय स्रष्टा हुन्। निबन्ध र लघुकथा लेखनमा उनको विशेष रुचि र योगदान देखिन्छ। उनका रचनामा समकालीन नेपाली समाज, मानवीय

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सञ्जय मिश्रा,रौतहट, ८ भदौ । रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ।   महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु

उदयपुरमा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै

सगरमाथा आरोही मदन चुडाल सम्मानित

काठमाडौं, ८ भदौं ।सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् ।   सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो ।   नेपालको पर्वतीय

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका  बारेमा प्रश्न उठाएका छन् । गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वीप

हेटौंडा, ८ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, बागमती प्रदेशका संसदीय दलका नेता डम्बर तामाङले मुख्यमन्त्री किरण थापाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेका छन् ।    हिजो ७ भदौंमा

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारद्वारा संघीयता माथि रहेको बताएका छन् ।    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी स्वरुप आयोजित जनकपुरधाममा आयोजित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।